
काठमाडौँ,माघ ११- हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने

काठमाडौं,माघ ११– भाटभटेनी ‘झुण्डिएका देवता’ वृत्तचित्र शनिबार एक विशेष समारोहका बीच काठमाडौंमा सार्वजनिक गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं ५ को आयोजनामा भएको कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले

काठमाडौं,माघ ११ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले टेष्ट मान्यता प्राप्त जिम्वावेलाई हराउँदा पहिलो जित निकालेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १३० रनको लक्ष्य पछ्याएको नेपालले १९

पेरिस,माघ ११ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्याउनुभएको छ ।“मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु

नुवाकोट,माघ ११ — ‘झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिताको दशौँ संस्करण शनिबार रूपमा सम्पन्न भएको छ। “जे गरौँ : गज्जबले गरौँ” नारासहित बेलकोटगढी नगरपालिकाको गौरवको योजना अन्तर्गत पालिकास्तरीय पर्वका रूपमा तीन दिनसम्म

काठमाडौं, माघ ११— राष्ट्रिय सभाका रिक्त १७ सिटका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएका मतदान केन्द्रमा हुनेछ। कुल १८

काबुल, माघ १० — अफगानिस्तानमा बुधवार र बिहीवार भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले शनिबार जानकारी दिएको छ। प्राधिकरणका

काठमाडौं,माघ १० । सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘अनलाइन’ र ‘अफलाइन’ माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले सङ्गठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताएका

काठमाडौं,माघ १० । निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१), अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण