समाचार

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौं,साउन २२ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर आसपास र

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन २२ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०६ पैसा र बिक्रीदर

उपभोक्ता अदालत फेरि नेतृत्वविहीन

काठमाडौं,साउन २२ । उपभोक्ता अदालत पुनः नेतृत्वविहीन भएको छ। अदालतका अध्यक्ष डा. दिवाकर भट्टको रौतहट जिल्ला अदालतमा सरुवा भएपछि अदालतमा नेतृत्व रिक्त भएको हो। आमउपभोक्तालाई न्याय दिने उद्देश्यले २०८१ चैत

कर्मचारीको नयाँ तलबमान स्वीकृत, साउन १ देखि लागू

काठमाडौँ,साउन २२ । सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार नयाँ तलबमान स्वीकृत

आठ सुरुङमार्ग निर्माणाधीन, छहरे-टोखासहित २३ अध्ययनमा

काठमाडौँ, साउन २२ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल सुरुङमार्ग निर्माणको नयाँ चरणमा प्रवेश गरेको छ। हाल देशभर आठ वटा सुरुङमार्ग निर्माणाधीन छन् भने २३ वटा सुरुङमार्ग अध्ययन क्रममा रहेका

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ,साउन २२ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै

शारीरिक अशक्त नुवाकोटका सुधांशुलाई घरमै पुगेर नागरिकता प्रदान

नुवाकोट,साउन २२— नुवाकोटको तादी गाउँपालिका–५ का शारीरिक रूपमा अशक्त सुधांशु राईलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। इलाका प्रशासन कार्यालय सातबिसेका कर्मचारीको टोलीले राईको घरमै पुगेर नागरिकताको प्रमाणपत्र

नुवाकोटमा फैसला कार्यान्वयन अभियान तीव्र, फरार आठ प्रतिवादी पक्राउ

नुवाकोट,साउन २२— फैसला कार्यान्वयनको क्रममा नुवाकोट प्रहरीले विभिन्न मुद्दामा सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा

अविरल वर्षाले नुवाकोटका विभिन्न स्थानमा पहिरो, सडकमार्ग अवरुद्ध

नुवाकोट,साउन २२— अविरल वर्षासँगै नुवाकोटका विभिन्न स्थानमा पहिरो जाँदा सडकमार्ग अवरुद्ध भएका छन्। पहिरोका कारण ग्रामीण तथा अन्तरजिल्ला सडकमा आवतजावत प्रभावित भएको छ भने केही बस्तीसमेत जोखिममा परेका छन्। सूर्यगढी