समाचार

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा,माघ ७— स्याङ्जाको वालिङबाट चापाकोटतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो वालिङबाट ढुंगा बोकेर गइरहेको

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौँ,माघ ६- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको सम्भावना

काठमाडौँ,माघ ६ — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ,माघ ६ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार मंगलबार तोकिएको समयसीमाभित्र ६८ राजनीतिक

प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ,माघ ७— प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज (बुधबार) उजुरी दिन सकिने भएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत मनोनयन दर्ता भएका

चुनावी उत्साहाले मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भएको छ: प्रधानमन्त्री

काठमाडौं,माघ ६ । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा हार्दिक आभार व्यक्त गर्नुभएको छ । आज सन्देश जारी गर्दै आगामी फागुन

नेमकिपाबाट नुवाकोट–१ मा रबिन्द्र डङ्गोलको उम्मेदवारी दर्ता

नुवाकोट,माघ ६— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा रबिन्द्र डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन्।

मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि ४४ जनाको मनोनयन दर्ता

मकवानपुर,माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रत्यक्षतर्फ ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार हेटौँडा–११ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन

नेकपाबाट नुवाकोट–१ मा हितबहादुर तामाङको मनोनयन दर्ता

नुवाकोट,माघ ६— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा हितबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन्। तामाङले