
काठमाडौँ,साउन १९ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्कलाई थप सक्रिय, प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताउनुभएको छ। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैङ्क

सिन्धुली,साउन १९। मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा खसेर बेपत्ता भएका तीन यात्रु र कारको खोजी आज पनि जारी रहेको छ। सोमबार बिहान काठमाडौँबाट ओखलढुङ्गाको सिस्नेरीतर्फ जाँदै

काठमाडौं,साउन १९ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज

सप्तरी,साउन १९ । सप्तरीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। हुलाकी सडकखण्डअन्तर्गत महादेवा गाउँपालिका–१ स्थित महुवा खोलाको पुलमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा स्थानीय दुई जनाको मृत्यु भएको

नुवाकोट,साउन १९ । विदुर नगरपालिका–४ निवासी कृतिज्ञ श्रेष्ठलाई हिँडडुल तथा दैनिक आवतजावतमा सहज होस् भन्ने उद्देश्यले विदुर नगरपालिकाले आधुनिक ह्वीलचियर उपलब्ध गराएको छ। नगरप्रमुख राजन श्रेष्ठले श्रेष्ठको परिवारलाई एक थान

महोत्तरी,साउन १९ । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानामा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७ः३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क

बाजुरा,साउन १९ । बाजुरामा जंगली विषालु च्याउ सेवन गर्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी पर्नुभएको छ। बडीमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापाको उपचारका क्रममा

काठमाडौँ, साउन १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा

म्याग्दी, साउन १९ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, मुलपानीमा खोला तर्ने क्रममा बगेर एक जना बेपत्ता हुनुभएको छ। रघुगङ्गा गाउँपालिका–८, चौरखानीबाट भैँसी किनेर फर्किने क्रममा एकतारे खोला तर्दै गर्दा ३५ वर्षीय