
काठमाडौँ, पुस २७। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने शैली अब अन्त्य भएको बताएका छन्। काठमाडौँमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई

अर्घाखाँची,पुस २७। अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौँ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला सुरु भएको छ। अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्क–कुँडुले फाँटमा माघ ११ गतेसम्म सञ्चालन

काठमाडौँ,पुस २७। प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)द्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीको

रसुवा,पुस २७। गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्ने लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउ खेतीको परीक्षण सुरु गरिएको छ। समुद्र सतहबाट करिब ३ हजार ५०० मिटर उचाइमा स्याउ खेती सुरु भएसँगै

काठमाडौं,पुस १७। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन

काठमाडौं,पुस २७। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा पार्टीका पूर्व सभापतिहरूको मस्कट राखिएको छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा कांग्रेसका पूर्व सभापति विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद

काठमाडौ,पुस २७। – राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त

काठमाडौं,पुस २७ । इन्डियन आइडल सिजन ३ का विजेता एवं गायक प्रशान्त तामाङको निधन भएको छ । उहाँको आज दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । सन् २००७

काठमाडौं,पुस २७। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः बढेको छ। एकैदिन सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको