समाचार

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५४ रुपैयाँ ८१ पैसामा कारोबार

काठमाडौं,साउन ११। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१

साउने दोस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं,साउन ११। साउन महिनाको दोस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको उल्लेखनीय भीड लागेको छ। साउने झरीको समेत पर्वाह नगरी श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि

सुनसरी तनावग्रस्त : झडपपछि प्रहरीको गोली लागेर एक युवाको मृत्यु, चार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

इनरुवा,साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका चार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको

अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु, घटनाबारे अनुसन्धान जारी

कावासोती,साउन ११। नवलपुरको गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीले दुई महिला अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि

देशभर मनसुन सक्रिय, धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं, साउन ११ — देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले केही प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा

कांग्रेस एकता सहमतिउन्मुख, विभाजन बढाउने गतिविधि नगर्न गगन थापाको आग्रह

काठमाडौं,साउन ११ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताउँदै वर्तमान चुनौती सामना गर्न कांग्रेसभित्रको एकता अपरिहार्य रहेको बताएका छन्। काङ्ग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिहरूसँग आइतबार भएको

हार्दिक र पूजा चेसका च्याम्पियन

काठमाडौं,साउन ११ । हार्दिक पन्त र पूजा भण्डारी हिमालयन १०० तेस्रो यू–१५ खुला तथा महिला ब्लिट्ज चेस च्याम्पियनसिपमा च्याम्पियन बनेका छन्। हिमालयन चेस एकेडेमी, थापाथलीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको

एसियाली पारा खेलकुदमा रेनु तामाङको सहभागिता निश्चित

काठमाडौं, साउन ११ — नेपाली पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची–नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने निश्चित भएको छ। नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीका अनुसार रेनुले

जनताको गुनासो सुनेपछि नुवाकोट प्रशासनलाई सांसद लामिछानेको निर्देशन

विदुर, साउन ११ — नुवाकोटमा सर्वसाधारणले सेवा प्रवाहमा ढिलासुस्ती र विभिन्न जनसरोकारका समस्या उठाएपछि प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने नेतृत्वको टोलीले सरकारी निकायलाई सेवा प्रभावकारी बनाउन निर्देशन दिएको छ। जिल्ला