समाचार

“राष्ट्रियसभा निर्वाचनका लागि देशभर उम्मेदवार दर्ता, माघ ११ मा मतदान”

काठमाडौँ, पुस २३ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभाका रिक्त १८ सदस्यका लागि निर्वाचन गर्नेछ। आयोगका अनुसार

मुस्ताङ–डोल्पा सीमावर्ती क्षेत्रमा हिमपात, आवतजावतमा समस्या

मुस्ताङ,पुस २३। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पर्ने पाक्लिङ र फल्याक हुँदै साङ्ता गाउँ तथा डोल्पाको छार्का ताङसोङ गाउँपालिकासम्मको भूभागमा हिमपात भएपछि स्थानीयवासीको आवतजावत प्रभावित भएको छ। ह ाल परेको

खैरो हेरोइनसहित पाँच युवक पक्राउ

बैतडी,पुस २३ । बैतडीमा खैरो हेरोइन कारोबारमा पाँच जना पक्राउ परेका छन् । लुकीछिपी लागुऔषधको कारोबार भइरहेको घटना प्रहरीले सार्वजनिक गरेको हो ।  पाटन नगरपालिका–६ बजार क्षेत्रमा रहेको एक निर्माण

बाघटार कोलनीमा निःशुल्क आँखा स्वास्थ्य तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन

नुवाकोट,पुस २३ । लायन्स आँखा उपचार केन्द्र, बाघटार कोलनीमा निःशुल्क आँखा स्वास्थ्य शिविर तथा मोतियाबिन्दु भएका बिरामीका लागि शल्यक्रिया सेवा सुरु गरिएको छ। शिविरको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

काठमाडौं,पुस २३ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले

कोरलानाकाबाट आयात–निर्यात कारोबार घट्दो, भन्सार कार्यालय सुनसान

मुस्ताङ,पुस २३। नेपाल–चीन उत्तरी नाका कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार पछिल्लो समय न्यून हुँदै गएको छ। तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि कोरलानाकाबाट हुने व्यापारिक गतिविधि घटेको मुस्ताङ भन्सार कार्यालयले

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सखरखण्डको व्यापार फस्टाउँदै

घोराही, पुस २३ — माघे सङ्क्रान्ति नजिकिँदै जाँदा बजारमा सखरखण्डको व्यापार बढेको छ। पर्वमा सखरखण्ड खाने परम्पराका कारण किसानहरू उत्पादन खन्ने र बिक्रीमा व्यस्त छन्। देउखुरी क्षेत्रका किसानहरूले राप्ती नदीको

कानुन विपरीत पहिलो त्रैमासमै करिब २९ करोड रकमान्तर

काठमाडौँ, पुस २३ — आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ विपरीत सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै करिब रु २८ करोड ९९ लाख रकमान्तर गरेको पाइएको छ। नियमअनुसार पहिलो

दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना

काठमाडौँ,पुस २३। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई