समाचार

एनइइटी प्रश्नपत्र चुहावट प्रकरण : फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

नयाँ दिल्ली, साउन ७ — एनइइटी परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भारतभर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय दिन फास्ट ट्र्याक

बागमतीमा ‘हेल्लो सीएम’ सेवा सुरु, नागरिकका गुनासोको प्रत्यक्ष सुनुवाइ हुने

हेटौँडा, साउन ७ — बागमती प्रदेश सरकारले नागरिकका गुनासा प्रत्यक्ष रूपमा सुन्न, सुनुवाइ गर्न र समाधान प्रक्रियालाई प्रभावकारी बनाउन ‘हेल्लो सीएम’ गुनासो व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

सप्तरीमा ३३ क्विन्टलभन्दा बढी गाँजा बरामद, तीन सवारीसाधन नियन्त्रणमा

सप्तरी, साउन ७ — सप्तरी प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ बाट ओसारपसार भइरहेको ३३ क्विन्टल ३२ किलो ४६० ग्राम गाँजा बरामद गरिएको

बिपीको आदर्शलाई व्यवहारमा उतार्न कांग्रेसलाई गगन थापाको आग्रह

काठमाडौं, साउन ७ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका नेता–कार्यकर्ता सँगसँगै रहेकाले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ४४औँ बिपी स्मृति दिवसका अवसरमा कांग्रेसको केन्द्रीय

अर्ग्यानिक उत्पादनको प्रमाणीकरण स्वदेशमै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं, साउन ७ — प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण स्वदेशमै गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीहरूको छाता संस्था

सिरहामा गोली चल्यो, छ जनासहित खैरो हिरोइन बरामद

सिरहा, साउन ७ — सिरहाको लहानमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गर्ने क्रममा गोली चलेको छ। प्रहरीका अनुसार लहानस्थित अस्पताल चोकबाट पाँच भारतीय नागरिक र एक

१७ परिवारलाई लालपुर्जा, अर्जुनधारामा वर्षौंदेखिको बसोबासले पायो कानुनी मान्यता

झापा, साउन ७ — झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले आज आयोजित कार्यक्रममा उनीहरूलाई

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ,साउन ७ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो । नेपाल सुनचाँदी

नुवाकोटको लिखु गाउँपालिकालाई आफ्नै प्रशासकीय भवन निर्माणको बाटो खुल्यो

नुवाकोट, साउन ७ — लामो समयदेखिको प्रयासपछि नुवाकोटको लिखु गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका लागि सरकारी जग्गा प्राप्त गरेको छ। यससँगै वर्षौंदेखि आफ्नै भवनको अभाव झेल्दै आएको गाउँपालिकाको स्थायी प्रशासकीय