समाचार

भव्यरुपमा मनाइयो बुद्धजयन्ती, देशभरका बौद्ध तीर्थस्थलमा दिनभर दर्शनार्थीको घुइँचो

काठमाडौं,बैशाख २२ । विभिन्न कार्यक्रम गरी आज भव्यरुपमा बुद्धजयन्ती मनाइएको छ। चिटिक्क बनाएर आकर्षक रुपमा सिँगारिएको बुद्धजन्मस्थल लुम्बिनीेमा २५ सय ६७ औं बुद्धजयन्ती मनाउन स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक,

आगामी बजेटका लागि पूर्व ५ अर्थमन्त्रीको साझा सुझाव: ‘खर्च कटौतीमा निर्मम बन्नु, नयाँ आयोजना थप नगर्नु’

काठमाडौं,बैशाख २२ । अर्थमन्त्रालयले यति बेला आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका चटारोमा छ । अर्थमन्त्री डा.प्रकाशशरण महत पनि विभिन्न सरोकारवाला तथा विज्ञहरुसंग छलफलमा जुटिरहेका छन् । सोही सन्दर्भ बजेट

प्रचण्ड सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौं,बैशाख २२ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको छ । लामिछानेले शुक्बार सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको

कोरोना अपडेट: थप १७ जना संक्रमित, ५७ संक्रमणमुक्त

काठमाडौं,बैशाख २० । देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५७ जनाको नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते एकजनाको मृत्यु

संखुवासभा,बैशाख २२ । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवा सभाले दिएको जानकारी अनुसार दुर्घनामा परेर गम्भीर घाईते

सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना

काठमाडौं,बैशाख २२ । सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ । सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय छ: प्रधानमन्त्री प्रचण्ड

लुम्बिनी,बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका छन् । २५६७औं बुद्धजयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै

सामाजिक विषयको प्रश्नपत्र र उत्तर नेपालीमा मात्रै

काठमाडौं, वैशाख २२ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले यो वर्षको सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयको प्रश्नपत्र र उत्तर नेपाली भाषामै दिनुपर्ने जनाएको छ । पाठ्यक्रम विकास तथा

कर्मचारीको सेवासुविधाका लागि कानुन मिचेर करोडौं रुपियाँ खर्च

काठमाडौं, वैशाख २२ । स्थानीय तहका जनप्रतिनिधिहरूले विद्यमान कानुन मिचेर कर्मचारीहरूको सेवासुविधाका लागि करोडौं रुपियाँ खर्च गर्ने गरेको पाइएको छ। जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई रिझाउनका लागि विद्यमान ऐन, कानुन, नियम, निर्देशिकाविपरीत राज्यको