समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान थला प-यो

जुम्ला, वैशाख २१। कुनै समय सिटामोल नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइसमेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका

दिपक मनाङे अब चलचित्रका नायक

पोखरा, वैशाख २१ । गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् । अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य

सरकारका बहालवाला सचिव प्रहरी हिरासतमा

काठमाडौं, वैशाख २१। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र पूर्वसचिवहरू मुछिँदै गएका छन् । गृह मन्त्रालयको सचिवका रूपमा त्यसबखत जिम्मेवारीमा रहेका

डेढ महीनायता नेपाली क्रिकेट खेलाडीलाई पुरस्कारको ओइरो, एक खेलाडीले १२ लाखसम्म पाउने !

काठमाडौं,बैशाख २१ । गत चैत २ (मार्च १६) मा यूएईविरुद्ध सनसनी जित निकाल्दै नेपाल विश्वकप क्रिकेट क्वालिफायरमा छनोट भएपछि खेलाडीहरूलाई पुरस्कार घोषणाको ओइरो नै लाग्यो । क्रिकेट खेलाडीहरूलाई संघ सरकारदेखि

आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं,बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा

६ महीनामा आठौं पटक मन्त्रीमणडल विस्तार : गुरुङ, बस्नेत र लिम्बू बने मन्त्री

काठमाडौं,बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस १० गते प्रधानमन्त्री भएयता  बुधवार आठौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्नुभएको छ  । प्रधानमन्त्री नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका

पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण : व्यवसायी प्रदिप रुङ्टा र जीवन रावलविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,बैशाख २१ । पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै दुई जना विरुद्ध पक्राउ पुर्जी जारी

कक्षा १ मा भर्ना गर्दा शुरूमै १ लाख रुपैयाँ ! शुल्क फिर्ता नगर्नेको दर्ता खारेज गर्दै स्थानीय सरकार

भक्तपुर,बैशाख २१ । मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि क्षेत्रमा सञ्चालित मातृभूमि इङ्ग्लिस स्कुलले यस शैक्षिकसत्रका लागि अभिभावकसँग कक्षा १ को मासिक शुल्क रु ३० हजार असुल्यो । मध्यपुरथिमि नगरपालिकाले गठन गरेको अनुगमन

अमेरिकाका कारण टाट पल्टियो भारतको चौथो ठूलो वायु सेवा कम्पनी ‘गो फर्स्ट’, ‘१ खर्ब घाटामा’

एजेन्सी,बैशाख २१ । भारतीय विमान सेवा प्रदायक कम्पनी गो फर्स्ट (Go First) टाट पल्टिएको छ । यात्रीको संख्याका आधारमा त्यहाँको चौथो ठूलो घरेलु विमान सेवा प्रदायक कम्पनीले आफू ऋण तिर्नै नसक्ने