समाचार

छहरे-टोखा सडकमा घण्टौको जाम

तस्बिर: बिष्णु रिजाल नुवाकोट,बैशाख १८ । छहरे – टोखा सडकमा सवारीसाधन घण्टौको जाममा फसेको छ । सोमबार साँझदेखि छहरे-काफलडाडा सडकखण्डमा सयौं गाडी जाममा फसेको हो । थानापतिका स्थानीय बिष्णु रिजालका

लगातारको वर्षाले पृथ्वी राजमार्गमा पुल भासियो, काठमाडौं आउने सवारी आवागमन ठप्प

काठमाडौं,बैशाख १८। धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।  दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको

बुधवारदेखि मौसम सफा हुने

काठमाडौं,बैशाख १८ । पश्चिमी वायुको न्यून चापीय रेखाका साथै स्थानीय वायुको प्रभावले देशभरको मौसम आइतवारदेखि बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यो मौसम प्रणाली बुधवारदेखि कमजोर हुँदै जाने

सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा अहिलेसम्मकै धेरै आरोही सगरमाथा चढ्दै

काठमाडौं,बैशाख १८ । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण

वर्तमान सरकारले केही पनि गर्न सक्दैन : अध्यक्ष ओली

काठमाडौं,बैशाख १८ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका

पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता

लिस्बन,बैशाख १८ । पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन्

नेपाल र यूएईबीचको खेल भोलि निःशुल्क हेर्न पाइने

काठमाडौं,बैशाख १८ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत भोलि (बैशाख १९गते) हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ । आज टिकट काटेका दर्शकलाई पहिलो

कोरोना अपडेट: थप १९ जनामा संक्रमण

काठमाडौं,बैशाख १८ । देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२ जनाको पीसीआर

नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित

काठमाडौं,बैशाख १८। एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि अर्थात मंगलबारसम्मका लागि स्थगित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ