
काठमाडौं,कात्तिक १२ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु

मकवानपुर,कात्तिक १२ । मकवानपुर भीमफेदी गाउँपालिका –३ बेसारघारी घाँस काट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्युभएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेशबहादुर स्याङतान रहेका छन् ।उनको आइतबार दिउँसो

काठमाडौं,कात्तिक १२ । काठमाडौं महानगरपालिका – २७ ठमेलस्थित वाल्डो होटलमा बस्दै आएका भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी

कैलाली,कात्तिक १२ । कैलालीमा एक छोराले ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी विवादमा गएराति जानकी गाउँपालिका –३ लायकपुरका गणेश चौधरीले आफ्नो बुबा हीरासिंह चौधरीको हत्या गरेका हुन्

पोखरा,कात्तिक १२ । पोखरा–२२, पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँखेतमा दुर्घटना भएको छ । सो दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता शिवकुमार पाठकका

काठमाडौं,कात्तिक १२। मकवानपुरको वागमति गाउँपालिका वडा नम्बर–७ लामिटारमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको गएराती मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गमा झुरझुरे तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना ३० प

बारा,कात्तिक १२। बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकमा भएको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना

म्याग्दी,कात्तिक १२ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी नजिकै रहेको बेनी नगरपालिका–२, खबरा क्षेत्रका तीन सय घरधुरी पिउने पानीको अभावमा सधैँ काकाकुल जस्तै बन्ने गरेका छन् । सदरमुकाम बेनीसँगै जोडिएको वडा नं.

काठमाडौं,कात्तिक १२ । कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर–जडीबुटी सडकखण्डमा अन्डरपास