
काठमाडौं,बैशाख १७ । चालु आर्थिक वर्षको चैत महीनामा मात्र सरकारले करीब साढे ३३ अर्ब रूपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत

काठमाडौं,बैशाख १६ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समर्थन जनाएका छन् । लामिछानेले माइतीघर पुगेर आन्दोलनमा ऐक्यवद्वता जनाएका हुन् । पुनले

काठमाडौं,बैशाख १६ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो। उपाधिका लागि

काठमाडाैं,बैशाख १६ । काठमाडौँ उपत्यकामा शनिबार अपराह्नपछि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ ।

काठमाडौं,बैशाख १६ । देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ सय ३८ जनाको नमूना परीक्षण गरिएको थियो

ताप्लेजुङ, वैशाख १६ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएराति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर सिदिङ्वा गाउँपालिका–६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको

काठमाडाैँ,बैशाख १६ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम फिर्ता नहुने बताएका छन् । शनिबार पाँचथरको फिदिममा आयोजित कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले

एजेन्सी,बैशाख १६ । रुसी आक्रमणमा परी ५ जना बालबालिकासहित २६ जनाको मृत्यु भएकाे छ । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिककाे मृत्यु गरेकाे युक्रेनी अधिकारीहरूले बताएका

काठमाडौं, वैशाख १६ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो। कुकुरका