समाचार

बुहारीमाथि बलात्कार गर्ने ससुरा पक्राउ

स्याङ्जा पुस २४ ।स्याङ्जामा बुहारीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालाय, स्याङ्जाले २१ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरालाई पक्राउ गरेको हो। ससुराले

सवारि चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्न समस्या

काठमाडौं पुस २४ ।यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फाराममा समस्या आउँदा सेवाग्राहीलाइ समस्या भएको छ । विभागले यातायात कार्यालयअनुसार निश्चित सङ्ख्यामा मात्रै सेवाग्राहीले भर्न पाउने व्यवस्था गर्दा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने

काठमाडौं पुस २४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २७ गते का लागि बोलाइएको बैठक माघ ६

‘निर्मलाको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउने ६ जना पक्राउ

धनगढी पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवक पक्राउ परेका छन्। उनीहरुलाई सभास्थलबाट पक्राउ गरिएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपा

३६ करोड मूल्य बराबरको एन्टिजेन खरिदको टेण्डर स्थगित

काठमाडौं पुस २४ । विज्ञहरुको अनुमतिबिना नै एन्टिजेन खरिदको लागि तयार भएको सरकार तत्काल एन्टिजेन नकिन्ने निष्कर्षमा पुगेको छ। एन्टिजेन खरिदको लागि पुस १२ मा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन

स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

काठमाडौं पुस २४ ।कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् । शैक्षिकसत्रभरि नै विद्यालय नखुल्दा विद्यार्थीमा

थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु

काठमाडौं पुस २४ । नेपालमा कोरोनाभाइरसका ५५४ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो चौबीस घण्टामा पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड

नेविसंघ द्वारा उल्टो हिँडेर संसद विघटनको विरोध

काठमाडौं पुस २४ ।नेपाल बिधार्थि संघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध जनाएको छ । संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासमेत लगाउदैमाइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो

संसद विघटन ओलीको निरंकुश कदम :संविधानसभा सदस्य परिषद्

काठमाडौं पुस २४ । संविधानसभा सदस्य परिषद्ले संसद् विघटनको कदमलाई निरंकुश भन्दै खेद व्यक्त गरेको छ । संविधानका हस्ताक्षरकर्ताहरूको साझा संगठनका रूपमा रहेको परिषद्ले आज शुक्रबार विज्ञप्ति निकालेर संसद् विघटन