समाचार

नेपालले निर्यात गर्‍यो साढे १३ करोडको चिउरा, सबैभन्दा धेरै अमेरिकामा, ‘किलोकै ४७० रुपैयाँ’

काठमाडौं,बैशाख १६ । नेपालले चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १३ करोड ६२ लाख रुपैयाँ बराबरको ३ लाख ७८ हजार २२२ किलो चिउरा निर्यात गरेको छ । नेपालले निर्यात गरेको

मिटर ब्याज पिडितलाई फारम भर्न गोरखा प्रशासनको आग्रह

गोरखा,बैशाख १५ । जिल्ला प्रशासन कार्यालय गोरखाले शुक्रबार एक सूचना जारी गर्दै आफु मिटर ब्याज पिडित भएको भए फारम भर्न अनुरोध गरेको छ । प्रशासनले सूचना जारी गर्दै अनुचित लेनदेन

प्रधानमन्त्रीको पहलपछि नुवाकोटका किसान घिमिरेको माग सम्बोधन

काठमाडाैं,बैशाख १५ । सरकारले नुवाकोटका किसान श्रीराम घिमिरेको माग पूरा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव शङ्करदास वैरागीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई किसान

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

काठमाडौं,बैशाख १५ । उपनिर्वाचनबाट नवनिर्वाचित सांसदहरु रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्। संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा.

पञ्चकन्याबाट बिदाइ भए उद्धबप्रसाद पाण्डे

नुवाकोट,बैशाख १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाबाट उद्धबप्रसाद पाण्डे बिदाइ भएका छन् । पञ्चकन्या गाउँपालिकामा पाण्डेले २४ बर्षदेखि पशुसेवा शाखामा रही काम गरेका थिए । नेपाल सरकारकाे सेवाबाट अनिवार्य अवकास लिदै

होटल संघको अध्यक्षमा विनायक शाह निर्वाचित

काठमाडौं,बैशाख १५ । होटल एशोसियसन नेपालको अध्यक्षमा विनायक शाह निर्वाचन भएका छन् । एसोसिएसनको ४८ औं बार्षिक साधारण सभा मार्फत शाह अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित भएसँगै शाहले

अर्थमन्त्री महत र चिनियाँ राजदूत भेटवार्ता, छहरे-टोखा सुरुङ्ग मार्ग छिट्टै निर्माण सुरु हुने

काठमाडौं,बैशाख १५ । अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ राजदूत छन् सोङ बीच भेटवार्ता भएको छ । छलफलमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको हो

नुवाकोट पञ्चकन्याका विद्यालयलाई कोशिश नेपालले बढ्यो शैक्षिक सामग्री

नुवाकोट,बैशाख १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका विभिन्न विद्यालयलाई कोशिश नेपाल नामक एक संस्थाले शैक्षिक तथा खेलकुदजन्य सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रम बीच गाउँपालिकाको कार्यालय घलेभञ्ज्याङ् मा संस्था

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प गयो

बाजुरा, वैशाख १५ । बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन