समाचार

आज महाअष्टमी, शक्तिपीठमा बली दिएर मनाइँदै

काठमाडौं,कात्तिक ५ । नेपालीहरुको महान चाड बडा दशैंको आज आठौं दिन महाअष्टमी मनाईदै छ । हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व बनाउने

सामान बिक्री नभएपछि अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी

काठमाडौं,कात्तिक ५ । दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात

नुवाकोटमा भुकम्पको धक्का महसुस

नुवाकोट,कार्तिक ५ । नुवाकोटमा भुकम्पको धक्का महसुस भएको छ । नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौसहित विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको हो । अहिले विहान ७ बजेर ३९ मिनेट जाँदा भुकम्पको धक्का

नेपाली खसीबाेका दशैंमा पनि बिकेनन्, भारतीय व्यापारी मालामाल हुँदा नेपाली किसानलाई ऋण थपियाे

बेदकोट,कात्तिक ५ । चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेलधुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन्

फूलपातीको अवसरमा घोडादौड प्रतियोगिता, लक्ष्मी बोहोरा बने पहिलो

जुम्ला,कात्तिक ५ । फुलपातीको अवसरमा जुम्लाको गुठीचौरमा आयोजित घोडादौड प्रतियोगितामा लक्ष्मी बोहोरा विजयी भएका छन् । उनले पुरस्कारस्वरूप नगद आठ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा प्रकाश रोकाया दोस्रो र

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

काठमाडौँ,कात्तिक ४ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि

सवारी दुर्घटनामा दुईको मृत्यु

बिर्तामोड,कात्तिक ४ । अर्जुनधारा नगरपालिका –३ स्थित खुदुनाबारी बजारनजिक शनिवार  दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दिउँसो २ बजेको समयमा भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदैगरेको लु

नुवाकोट भद्रुटारकी हराएकी वृद्धा तामाङ काठमाडौंको ढल्कुमा फेला परिन

नुवाकोट,कात्तिक ४ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारकी हराइरहेकी वृद्धा काठमाडौंको ढल्कुमा फेला परेकी हुन् । आफ्नो परिवारसग काठमाडौंस्थित तार्केश्वर नगरपालिका शान्ति टोल बस्दै आएकी ७० वर्षीया वृद्धा

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

काठमाडौं,कात्तिक ४ । उन्नाइस वर्षमुनि (यू-१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  मलेसियामा आज शनिबार भएको सेमिफाइनल खेलमा