समाचार

विद्युतीय गाडीमा आकर्षण : ९ महीनामा ६६ % ले बढ्यो आयात, औसत मूल्य २८ लाख रुपैयाँ

काठमाडौं,बैशाख १४। पछिल्लो समय विद्युतीय गाडी (Electric Vehicles) को आकर्षण बढेको छ । भन्सार विभाग (Department of Customs)को तथ्यांकअनुसार गत साउनदेखि चैत मसान्तसम्म नेपालले ६ अर्ब ८४ करोड ७ लाख

साढे २ लाख बीमा अभिकर्ता मध्ये आधाले गराएनन् लाइसेन्स नवीकरण, संघले भन्यो- ‘मन्दीको पनि असर’

काठमाडौं,बैशाख १४ । नेपाल बीमा प्राधिकरणका Nepal Insurance Authority अनुसार चैत मसान्तसम्ममा १ लाख १६ हजार ६३८ बीमा मध्यस्थकर्ता (अभिकर्ता)ले अनुमतिपत्र (लाइसेन्स) Agent License नवीकरण  Renew  गराएका छन् । नवीकरण

सगरमाथा चढ्ने आरोहीबाट नेपाललाई ७३ करोड राजस्व, ४६३ जनाले लिए अनुमति

काठमाडौं,बैशाख १४ । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४५० भन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधवारसम्म ४२ आरोही समूहका ४६३ आरोहीले सगरमाथा आरोहणको अनुमति

नुवाकोट शिवपुरीको समुन्द्रादेवी माद्यामिक विद्यालय विद्यार्थी खोज्न घरदैलो अभियानमा

नुवाकोट,बैशाख १३ । नुवाकोट शिवपुरीमा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाउदै आएका छन् । शिवपुरी गाउँपालिका

विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु

एजेन्सी,बैशाख १३ । भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एमाले अध्यक्ष ओलीमाथि झापामा आक्रमणको प्रयास

काठमाडौं,बैशाख १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा आक्रमणको प्रयास भएको छ । कार्यक्रमका लागि झापा पुगेका अध्यक्ष ओलीमाथि बुधबारेमा आक्रमणको प्रयास भएको हो । कोशी प्रदेश नामांकरणको

२५ लाख बराबरको अवैध कपडा र चिनी बरामद

परासी,बैशाख १३ । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासी प्रहरी टोलीले बुधबार २५ लाख बराबरको कपडा र चिनी बरामद गरेको छ । जिल्लाको सीमावर्ती नाकाबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले विशेष

छ्हरे टोखा सुरुङ मार्गका लागि शहरी विकास मन्त्रालयले थाल्यो शिवपुरीका स्थानीयसग छलफल

नुवाकोट,बैशाख १३ । छ्हरे टोखा सुरुङ मार्ग निर्माणका लागि शहरी विकास मन्त्रालयले स्थानीयसंग छलफल गरेको छ । बुधबार चापको बोटस्थित एक होटलमा भएको कार्यक्रममा प्रभावित क्षेत्र शिवपुरी गाउँपालिका वडा नम्बर

कोरोना अपडेट: थप ८२ जनामा संक्रमण, १ जनाको मृत्यु

काठमाडौं,बैशाख १३ । देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमूना परीक्षण गरिएको थियो ।