समाचार

भेरी नदीमा बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

जाजरकोट,बैशाख ७ । भेरी नदीमा बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु भएको छ । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको

कोरोना अपडेट: थप १०३ जनामा कोरोना संक्रमण

काठमाडौं,बैशाख ७ । देशभर थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । ४

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,बैशाख ७ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् । बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं

नुवाकोट उद्योग बाणिज्य सङ्घकाे नयाँ कार्यसमितिको अध्यक्षमा श्रेष्ठ

नुवाकोट,बैशाख ७ । नुवाकोट उद्योग बाणिज्य सङ्घकाे नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको अध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा सन्ताेष उप्रेती, प्रथम उपाध्यक्षमा

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,बैशाख ७ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बिहीबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा खरिद

उपनिर्वाचनका लागि मौनअवधि आज राति १२ बजे देखि लागू हुँदै

काठमाडौं,बैशाख ७ । उपनिर्वाचनका लागि मौनअवधि आज राति १२ बजे देखि लागू हुँने भएको छ । उपर्निर्वाचनको लागि प्रचारप्रसार आज (बैशाख ७) गते राति १२ बजेदेखि वैशाख १० गते मतदान

उद्योगी गोयललाई उत्कृष्ट नागरिक सम्मान

विराटनगर,बैशाख ७ । उद्योगी दीनबन्धु गोयललाई झापाको बिर्तामोडमा ‘उत्कृष्ट नागरिक सम्मान’ प्रदान गरिएको छ । विरता जेसीज बिर्तामोड पूर्वअध्यक्ष क्लबले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नागरिक सम्मान यस वर्ष

जलविद्युत् उत्पादनको सम्भावनालाई यथार्थमा परिणत गर्न सहयोग गर्छौं : अध्यक्ष ढकाल

काठमाडौं,बैशाख ७ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताएका छन्  । ऊर्जा सम्मेलनको समापन कार्यक्रममा उनले

तिब्बतमा नेपाली लगानीको कार्पेट उद्योग स्थापना

काठमाडौं,बैशाख ७ । काठमाडौंस्थित सामलिङ कार्पेट उद्योगले चीनको स्वाशासित क्षेत्र तिब्बतमा कार्पेट उद्योग स्थापना गरेको छ । करीब रू. ३० करोड लगानीको उक्त उद्योगमा सामलिङको पूर्ण स्वामित्व रहेको छ ।