
नुवाकोट,असोज २५ । जिल्लाको पञ्चकन्या गाउँपालिका-३ तीनघरेमा एक वृद्धा मृत भेटिएकी छिन् । मृत भेटिएकी वृद्धा ७१ वर्षीया नुरकुमारी थापा रहेकी छिन् । मृत भेटिएकी वृद्धा गाउँकी एकल महिला हुन भने

काठमाडौं,असोज २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक

काठमाडौँ,असोज १५। काठमाडौँ महानगरपालिकाले पशुपति स्प्रिं वाटर उद्योगलाई कारबाहि गरेको छ । महानगरले कम्पनीको वितरण गर्ने जारमा किरा भेटिएपछि एक लाख रुपैयाँ जरिवाना तिराएको हो । बुढानिलकण्ठ ८ काठममाडौंमा सञ्चालीत

मोरक्को (मराकेस),असोज २५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय

नयाँदिल्ली,असोज २५ । भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर

काठमाडौं,असोज २५ । इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ । आज राति जहाज काठमाडौं आइपुग्नेछ । नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली

सुलिकोट,असोज २५ । गोरखामा ६ दिनदेखि बेपत्ता एक पुरुषको शब फेला परेको छ । गोरखा नगरपालिका –१० ठुटेबजारस्थित दरौंदी नदीको किनारमा पुरुषको शव फेला परेको हो ।साबिक गोरखा नगरपालिका –३

काठमाडौं,असोज २५ । काठमाडौं महानगरपालिकाले दुईदिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो

काठमाडौँ,असोज २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभागमा कालापानी प्रवेश गरेका छन् । नेपाललाई जानकारी नदिईकन हेलिकोप्टर चढेर आज बिहान मोदी कालापानी क्षेत्रमा आएका हुन् । हेलिकोप्टर चढेर आदि