समाचार

सडकमा कालोपत्र बिच्छ्याइए पनि पुल साँघुरो जीर्ण

झापा,चैत २६ । धुलाबारी-भद्रपुर सडकखण्ड कालोपत्र भए पनि हडिया खोलाको पुल भने पुरानो र सडक कालोपत्र बिच्छ्याइए पनि पुल साँघुरो जीर्ण  छ । नवनिर्मित सडक सात मिटर चौडाइ र नौ किलोमिटर

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका सच्याउन इक्यानको माग

काठमाडौं,चैत २६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषयप्रति व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आज

‘पर्पल स्याटर्डे : १६औं दरबारमार्ग सडक महोत्सव’ हुँदै

काठमाडौं,चैत २६ । नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ मा काठमाडौंको दरबारमार्गमा ‘पर्पल स्याटर्डे : १६औं दरबारमार्ग सडक महोत्सव’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग

एकै दिन थपिए ६४ जना कोरोना संक्रमित

काठमाडौं,चैत २५ । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता, उपचार रकममा २० प्रतिशत छुट

काठमाडौं,चैत २५ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग

नुवाकोट शिवपुरीका नमूना युवा कृषक पुडासैनी सम्मानित

नुवाकोट,चैत २५ । नुवाकोट शिवपुरीका नमूना युवा रामाप्रसाद पुडासैनी सम्मानित भएका छन् । पुडासैनीलाई थानापति सेवा समाजले शनिबार काठमाडौंमा आयोजित एक समारोहका बीच सम्मान गरेको हो । समाजले नव वर्ष

अन्तरिक्षमा नासाको ‘टेम्पो’

एजेन्सी,चैत २५ । अमेरिकी अन्तरिक्ष संस्था नासाले वायु प्रदूषण निगरानी गर्ने उपकरण पृथ्वीको फिक्स्ड रोटेसन कक्षमा प्रक्षेपण गरेको छ । ‘Tropospheric Emissions Monitoring of Polluiton’ (Tempo) नाम दिइएको यो उपकरणले

तीन महीनामै अर्को साझा कार्यक्रम : आर्थिक क्षेत्रका अधिकांश बुँदा पुरानै

काठमाडौं,चैत १५ । १० दलीय गठबन्धनमा बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले सार्वजनिक गरेको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा आर्थिक क्षेत्रका पुरानै बुँदा दोहोर्‍याएको छ । तीन महीनाअघि नेकपा

ठमेलको व्यापारमा २ दशकयताकै ठूलो मन्दी : ‘पर्यटक बढे, व्यापार बढेन’

काठमाडौं,चैत २५ । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन ।  नेपालमा मार्च महीनामा कोरोना महामारीपछिकै सबैभन्दा