
काठमाडौं,असोज २१ । हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १

हुम्ला,असोज २१ । जिप दुर्घटनाका घाइते तीन जनालाई हवाईद्वारा उद्धार गरिएको छ । हुम्लाको सिमकोट गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका तीन घाइतेलाई हवाई साधनद्वारा उद्धार गरिएको हो । हुम्लाको सिमकोटदेखि

काठमाडौं,असोज २१ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित शिक्षा विधेयकबाट शिक्षकहरुले उठाएका जायज माग सम्बोध गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा

इटहरी,असोज २१ । सशस्त्र प्रहरीको गोताखोर टोलीले इटहरी उपमहानगरपालिका –१६ स्थित नहरमा डुबी बेपत्ता भएको एक व्यक्तिको शव आइतबार फेला पारेको छ । सशस्त्र प्रहरी बल, नेपाल १ बराह बाहिनी

काठमाडौँ,असोज २१। सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा केही नेपाली हताहत भएको हुनसक्ने बताएका छन् । आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको गाजा क्षेत्र नजिक

काठमाडौँ,असोज २१ । नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि असोज २९ देखिनयाँ नोट सटही सुविधा दिने भएको छ । सर्वसाधारणलाई गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार

काठमाडौँ,असोज २१। साताको पहिलो दिन सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख सात

काठमाडौँ,असोज २१ । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म एक हजारभन्दा बढी पुगेको छ । शनिबार गएको ६।३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा

काठमाडौं,असोज २१ । वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन