समाचार

फोनिजको कास्की बैठकबाट ११ बुँदे घोषणापत्र जारी, महासङ्घविरुद्ध देशव्यापी आन्दोलनको चेतावनी

कास्की,पुस ७ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को संघीय समितिको तेस्रो पूर्ण बैठक कास्की जिल्लाको कालाबाङ होमस्टेमा सम्पन्न भएको छ । लक्की चौधरीको अध्यक्षतामा २०८२ पुस ४ र

लिखु गाउँपालिकाद्वारा अविवाहित एकल महिलाको सम्मान, समस्या र समाधानबारे अन्तरक्रिया

नुवाकोट,पुस ७ । लिखु गाउँपालिकाले ४० वर्ष नाघेका तर अझै अविवाहित रहेका एकल महिलालाई सम्मान गर्दै उनीहरूका समस्या, चुनौती र समाधानका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको महिला

निर्वाचनको मितिमै शंका : फागुन २१ मा चुनाव हुन्छ भन्ने आधार छैन — एमाले

काठमाडौँ,पुस ७ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुने विषयमा सरकारले विश्वसनीय आधार दिन नसकेको आरोप लगाएको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

पाटन,पुस ७ । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहको बताउनुभएको छ । राष्ट्रिय विपद्

मनाइयो ७०औँ बार स्थापना दिवस

काठमाडौं,पुस ७ । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको छ । बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरुको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार

काठमाडौं,पुस ७ । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार गरिएको छ । निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् । कुन

जुम्लामा ठूली भैली सुरु

जुम्ला,पुस ७ । कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ । पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै गएको उल्लेख गर्दै स्थानीयले परम्परालाई निरन्तरता दिन

१५औँ महाधिवेशनपछि मात्र निर्वाचनमा जानुपर्छ : महामन्त्री थापा

काठमाडौँ,पुस ७। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर मात्रै निर्वाचनमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। काठमाडौँ क्षेत्र नं. ६ का पार्टी कार्यकर्ता तथा मतदातालाई सम्बोधन

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा युवा प्रदर्शन

काठमाडौँ, पुस ७ । मिराज ढुंगानासहितका युवाहरूले सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका