समाचार

नुवाकोटका दुई विद्यालयलाई लुम्बिनी विकास बैंकद्वारा शैक्षिक सहयोग

नुवाकोट, असार २५ — लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नुवाकोटका दुई विद्यालयलाई शैक्षिक सहयोग उपलब्ध गराएको छ। बैंकको ढिकुरे शाखाले लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माध्यमिक विद्यालयलाई

नुवाकोटमा सवारी साधनको यान्त्रिक परीक्षण, ४२ वटा गाडीको प्राविधिक अवस्था जाँच

नुवाकोट, असार २५ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नुवाकोटमा सार्वजनिक तथा मालवाहक सवारी साधनको यान्त्रिक परीक्षण अभियान सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटको सक्रियतामा यान्त्रिक कार्यालय नुवाकोटका प्राविधिकसहितको

अध्यादेश जोगाउन संसद्मा समयको चाप, चार विधेयक आजै टुङ्ग्याउने तयारी

काठमाडौं,असार २५— अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन बिहीबार राष्ट्रिय सभाले अध्यादेश प्रतिस्थापन गर्ने चार विधेयकमाथि छलफल गरी निर्णय गर्ने तयारी गरेको छ। विधायन व्यवस्थापन समितिले सम्पत्ति

नयाँ प्रणालीमा जाँदै राहदानी विभाग, आज र भोलि दुई दिन सेवा बन्द

काठमाडौं,असार २५ — राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्ने तयारीका कारण दुई दिन राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ। विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको

‘हेलो सरकार’ निरीक्षण गर्दै मन्त्रीहरूको निर्देशन– नागरिकका गुनासा समयमै सम्बोधन गर्नुपर्ने

काठमाडौँ, असार २४ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण

बेतलबी सेवामा बाग्मतीका सांसदका स्वकीय सचिव, तीन प्रदेशले दिए तलब, बाग्मती अझै निर्णयविहीन

काठमाडौं,असार २४ । बाग्मती प्रदेशसभाका सांसदका स्वकीय सचिवहरू करिब एक वर्षदेखि तलबबिनै काम गर्न बाध्य भएका छन्। आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा पनि तलब निकासाबारे स्पष्ट निर्णय नआएपछि उनीहरू अन्योलमा

करेन्ट लागेर कर्मचारीको मृत्यु

उदयपुर,असार २४ । उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को

जग्गा विवादमा चक्कु प्रहार, एक जनाको मृत्यु

रौतहट, असार २४ — रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको विवादले हिंसात्मक रूप लिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह,

पारिवारिक भ्रमणमा नुवाकोट आए प्रचण्ड, काठमाडौं फर्किए

नुवाकोट, असार २४ — नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पारिवारिक भ्रमणका क्रममा नुवाकोट आएर काठमाडौं फर्किएका छन्। छोरी गंगा दाहालसहित मंगलबार नुवाकोट आएका प्रचण्डले यसपटक राजनीतिक