समाचार

काँग्रेसको प्रचारप्रसारमा संलग्न वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

काठमाडौं,कात्तिक २० । काठमाडौँ महानगरपालिका वडा नं। १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं।

निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा ढुक्क छु : प्रवक्ता महत

काठमाडौं,कात्तिक २० । निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा आफू ढुक्क रहेको नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताएका छन् । नेता महतले कांग्रेस नै ठूलो दल हुने बताउदै स्वभाविक रुपमा

यस्तो छ आजको मौसम

काठमाडौं,कात्तिक २०। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।  बाँकी

एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?

काठमाडौं, कात्तिक २० । साताको पहिलो कारोबार दिन सुनको भाउ महंगिएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात शुक्रबार

प्रधानमन्त्री देउवाले बाँडे ७ करोड २२ लाख बाटो खर्च

काठमाडौं,कात्तिक २० । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन् । प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाखसम्म र प्रदेश सभाका उम्मेदवारलाई दुई

जापान र बेलायतमा कामदार पठाउन मापदण्ड तयार, बेलायतमा पहिलो चरणमा २०० नर्स पठाइने

काठमाडौं,कात्तिक २० । लामो समयदेखि धेरै नेपालीले प्रतीक्षा गरेको जापान र बेलायतको रोजगारी चाँडै शुरू हुने भएको छ । सरकारी स्तरबाट ती मुलुकमा कामदार पठाउन मापदण्ड तयार भएकाले अब कामदार

‘नो भोट’ र ‘रिकल’को पक्षमा निर्वाचन आयोग

काठमाडौं,कात्तिक २० । निर्वाचन आयोग नागरिक स्तरमा माग हुँदै आएको ‘नो भोट’ (मत दिन्नँ भन्न पाउने) र रिकल (जनप्रतिनिधिलाई प्रत्याह्वान अर्थात् फिर्ता बोलाउने) कानूनको पक्षमा देखिएको छ ।  प्रमुख निर्वाचन

काठमाण्डौबाट रुकुमका लागि छुटेको बस त्रिशूलीमा खस्यो, १६ जना घाइते

काठमाण्डौ,कात्तिक १९ । काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् । बा ४ ख ५७२०  नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ,कात्तिक १९ । पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका-५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर