
काठमाडौं,पुष २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज शनिबार काठमाडौंमा धोती र्याली हुने भएको छ। कार्यक्रम शनिबार बिहान ११:३० बजे माइतीघर मण्डलाबाट सुरु हुने बताइएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट

काठमाडौं,पुष २५ । भारतका विभिन्न प्रान्तमा बर्डफ्लु प्रकोप देखिएपछि नेपालमा सम्भावित जोखिम आकलन गरी सरकारले सतर्कता अपनाउन थालेको छ। बर्डफ्लुको संक्रमण भित्रिन नदिन सीमा क्षेत्रमा कडाइ गर्न पशु सेवा विभागले

एजेन्सी,पुष २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई ट्वीटरले सदाका लागि सस्पेन्ड गरेको छ । एक विज्ञप्ति जारी गर्दै ट्वीटरले ट्रम्पका ट्वीटहरुको समिक्षा गर्दै उनको एकाउन्ट सदाका लागि बन्द गरेको

काठमाडौं, पुष २५। आज शनिबार बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आज दोस्रो त्रैमासको अन्तिम शनिबार भएकोले बैंक खुला गर्न निर्देशन दिएसंगै बैंक खुल्ला रहने भएको हो। शनिबार

धादिङ,पुष २४ । जिल्लाका ५ पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको २२ औं साधारण सभाको अवसरमा पाँच जना पत्रकार पुरस्कृत भएका हुन् । पुरस्कृत हुने

काठमाडौं पुस २४ ।परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले उनको भ्रमणबारे शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै जानकारी दिएका हुन्। १४

काठमाडौं पुस २४ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले ठूलो कम्युनिष्ट पार्टी बनाएर जनताको विकास र समृद्धिको चहानाहरुलाई अगाडि बढाउने सपना भएपनि पार्टीकै नेताहरुका कारण अधुरो रहेको बताएका छन्

काठमाडौं पुस २४।राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि सदस्यहरू प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बाँडिएका छन् ।बैठकमा दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदमलाई सदर गरे

सुर्खेत पुस २४ ।टिपरको ठक्करबाट सुर्खेतको छिञ्चुमा एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट बिहान नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय