समाचार

दक्षिण कोरियामा भागदौड हुँदा डेढसय बढीको मृत्यु

दक्षिण कोरिया,कात्तिक १३। दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन कार्यक्रम मनाउने क्रममा भएको भागदौडमा कम्तिमा १ सय ५० जनाको मृत्यु भएको छ । मृतकहरुमा अधिकांश महिला र २० वर्ष आसपासका रहेका

कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप

दमौली,कात्तिक १३ । कोभिड–१९ को संक्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो । कोभिडका बेला बन्दीपुरमा विदेशी त परको कुरा, स्वदेशी पर्यटकको आगमन समेत ठप्प रह्यो । कोभिड संक्रमण

लामो पुलमा आगन्तुकको भीड

बागलुङ,कात्तिक १३ । फुर्सद निकालेर घुमघाममा निस्केका ३० जना पोखरेलीले शनिबार बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । शुरूमा कालिका भगवतीको दर्शन गरे ।

कृषि काममा पाइन छाडे मजदूर

म्याग्दी,कात्तिक १३ । देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ । दशैं, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपंक्षी फार्म

बागलुङमा कारबाहीमा परेका चालकबाट १८ लाख राजस्व संकलन

बागलुङ,कात्तिक १३ । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी नियम उल्लंघन गर्ने चालकलाई गरेको कारबाहीबाट चालू आर्थिक वर्षको पहिलो तीन महीनामा रू. १८ लाख ९७ हजार राजस्व संकलन गरेको छ

घोडेपानी–पुनहिलमा करोडौं लगानीमा पूर्वाधार निर्माण

म्याग्दी,कात्तिक १३ । पदयात्रा, प्राकृतिक दृश्यावलोकन र आतिथ्य सेवाका कारण विश्व परिचित म्याग्दीका पर्यटकीय स्थल घोडेपानी–पुनहिलमा पर्यटकको सुविधाका लागि करोडौं रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

कांग्रेसको घोषणापत्र : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार

काठमाडौ,कार्तिक १२ । नेपाली कांग्रेसले मंसिर ४ को चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री

फिलिपिन्स आँधीः ४७ को मृत्यु, ६० जना बेपत्ता

एपी,कात्तिक १२ । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले

‘मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति शुन्य सहनशीलता राखौँ’

काठमाडौँ, कात्तिक १२ । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति निर्वाचन आयोगले शुन्य सहनशीलता राख्न अनुरोध गरेको छ । आयोगले मंसिर ४ गते हुने