समाचार

कांग्रेसको घोषणापत्र : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार

काठमाडौ,कार्तिक १२ । नेपाली कांग्रेसले मंसिर ४ को चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री

फिलिपिन्स आँधीः ४७ को मृत्यु, ६० जना बेपत्ता

एपी,कात्तिक १२ । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले

‘मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति शुन्य सहनशीलता राखौँ’

काठमाडौँ, कात्तिक १२ । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति निर्वाचन आयोगले शुन्य सहनशीलता राख्न अनुरोध गरेको छ । आयोगले मंसिर ४ गते हुने

स्थानीय स्तरको स्वामित्व विवादले करौडौं लगानीमा बनाइएको पार्क झाडीमा परिणत

रौतहट,कात्तिक १२ । करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित ‘शहिद स्मृति पार्क’ अहिले झाडीमा परिणत हुँदै गएको छ ।  संरक्षण र प्रवर्द्धनको अभावमा सो पार्क

जन्मेको ६ महीनामै अपाङ्गता भएका खड्काको जीवन सहारा बन्यो ‘राँगो’, कमाउँछ वर्षको २ लाख रुपैयाँ

बागलुङ,कात्तिक १२। जन्मेको ६ महीनामै बागलुङ पन्चासेका रत्नबहादुर खड्काको देब्रे खुट्टा अगेनामा परेर पोलियो । उपचार अभावमा खुट्टाका सबै औंला गुमाउनु पर्‍यो । जन्मेको छ महीनामा अपाङ्गता भएका ७९ वर्षीया

जोशीको १३ औं पुण्यतिथिमा प्रधानमन्त्री : ‘उनीबाट सिकेर देश विकासमा लागि पर्छु’

नेपाल भाषालाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउन लागि पर्छु : पर्यटनमन्त्री काठमाडौं,कात्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन्

चिसो बढेपछि मौसमविदले भने – ‘हुस्सु र शीतलहरबाट बच्न अहिलेबाटै पूर्वतयारी गर्नुस’

काठमाडौं,कात्तिक १२ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ ।  महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको र चिसो

राजेन्द्र लिङ्देनलाई जिताउनु पार्टीको इज्जत र दायित्व भएको ओलीको भनाई

झापा, कार्तिक ११ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको बताएका छन् । झापाको भद्रपुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त भेलालाई

कांग्रेसको घोषणापत्र शनिबार सार्वजनिक गरिने

काठमाडौँ,कात्तिक ११ । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) शनिबार (भोलि) सार्वजनिक हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने