समाचार

फेक फेसबुक पेज र ग्रुप चलाउनेलाई १ लाख जरिवाना तिराउने आयोगको चेतावनी

काठमाडौ,कात्तिक ९ । निर्वाचन आयोगले फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

बङ्गलादेशले नेपालसँग विद्युत् खरीद गर्ने

काठमाडौं,कात्तिक ९ । बङ्गलादेशले नेपालसँग विद्युत् खरीद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले कात्तिक ८ गते गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले ५० मेगावाट विद्युत्

शिक्षण पेसा छाडेर फूल खेती

भरतपुर, कात्तिक ९ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो।

आज गोवर्द्धन पूजा, नेवार समुदायले म्हपूजा गर्दै

काठमाडौं, कार्तिक ९ । आज कार्तिकशुक्लपक्ष प्रतिपदा । यमपञ्चकको आज बलिपूजा, गोवर्द्धनपूजा । आज नेपाल संवत ११४३ शुरुवातको दिन हो । नेवार समुदायले म्हपूजा गर्ने गर्दछन् । आफ्नो शरीरलाई आफैले

यो वर्ष थेगी नसक्नु भयो झिनियाँको माग, एक्कासी कसरी दोब्बर भयो माग ?

पाल्पा,कात्तिक ९ । अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै भएर थेगी नसक्नु भएको व्यवसायीहरूले बताएका छन् । दशैं शुरू भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि

सत्ता स्वार्थका लागिमात्रै गठवन्धन बनेको हो : महासचिव पोख्रेल

दाङ,कात्तिक ८ । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले गुमेको जमिन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमालेविरुद्ध घेरावन्दी गरिएको बताएका छन्

बाराही हाइड्रोपावरको आइपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं,कात्तिक ८ । बाराही हाइड्रोपावर पब्लिकको आइपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार

बसको ठक्करबाट महिलाको मृत्यु

काठामाडौँ,कात्तिक ८ । रामेछापको मन्थली नगरपालिका–१४ स्थित फुलासीमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुलासी घर भएकी करिब ५० वर्षीया चन्द्र कुमारी परियार छन् । मन्थलीबाट

सूर्यग्रहणमा के गर्ने के नगर्ने ?

काठमाडौँ,कात्तिक ८ । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो