
काठमाडौं,बैशाख १४ । सरकारले निर्माण व्यवसायीहरुको इजाजतपत्र (लाईसेन्स) खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीहरुको लाइसेन्स खारेज गरेको हो । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाका

काठमाडौं, वैशाख १४ । संघीय सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश सरकारमा पनि नेतृत्वविहीन बन्दै गएको छ । केन्द्रीय सत्तामा गठबन्धन फेरबदल भएपछि पार्टीले नेतृत्व गरेका

सिन्धुपाल्चोक,बैशाख १४ । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्याएका व्यक्तिको घर,

काठमाडौं,बैशाख १४। पछिल्लो समय विद्युतीय गाडी (Electric Vehicles) को आकर्षण बढेको छ । भन्सार विभाग (Department of Customs)को तथ्यांकअनुसार गत साउनदेखि चैत मसान्तसम्म नेपालले ६ अर्ब ८४ करोड ७ लाख

काठमाडौं,बैशाख १४ । नेपाल बीमा प्राधिकरणका Nepal Insurance Authority अनुसार चैत मसान्तसम्ममा १ लाख १६ हजार ६३८ बीमा मध्यस्थकर्ता (अभिकर्ता)ले अनुमतिपत्र (लाइसेन्स) Agent License नवीकरण Renew गराएका छन् । नवीकरण

काठमाडौं,बैशाख १४ । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४५० भन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधवारसम्म ४२ आरोही समूहका ४६३ आरोहीले सगरमाथा आरोहणको अनुमति

नुवाकोट,बैशाख १३ । नुवाकोट शिवपुरीमा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाउदै आएका छन् । शिवपुरी गाउँपालिका

एजेन्सी,बैशाख १३ । भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं,बैशाख १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा आक्रमणको प्रयास भएको छ । कार्यक्रमका लागि झापा पुगेका अध्यक्ष ओलीमाथि बुधबारेमा आक्रमणको प्रयास भएको हो । कोशी प्रदेश नामांकरणको