समाचार

रास्वपाले नुवाकोट–२ बाट अच्युतम लामिछानेलाई टिकट दिँदा पाण्डे पक्ष असन्तुष्ट

नुवाकोट,माघ ५— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट बागमती प्रदेश सभापति अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ ५- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९

माघ शुक्ल प्रतिपदा : सोनाम ल्होछार हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौँ,माघ ५ ।  तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछरर अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ

मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू, मंगलबार उम्मेदवारी दर्ता सुरु

काठमाडौँ,माघ ५ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गए मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय

नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने सर्वोच्चको फैसला उल्टियो

काठमाडौं,माघ ४ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाकका बागमती र यसका अरु सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने यस अघिको फैसला उल्ट्याइदिएको छ । न्यायाधीशहरु सुनिलकुमार पोखरेल,

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

काठमाडौं,माघ ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको

धरानका मेयर हर्क साम्पाङ र वडा अध्यक्ष मनोजको राजीनामा, सुनसरी–१ मा प्रत्यक्ष चुनावी भिडन्तको तयारी

धरान,माघ ४— धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ। आइतबार साँझ

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं,माघ ४ । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा

धरानको जिरो प्वाइन्टमा बस दुर्घटना,५ जनाको मृत्यु

सुनसरी,माघ ४ । धरानको जिरो प्वाइन्टमा आइतबार दिउँसो भएको बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। धरान–१३ स्थित कोसी राजमार्गअन्तर्गत भेडेटारबाट धरानतर्फ आउँदै गरेको