समाचार

एक वर्षअघिको सपना पूरा : मुस्ताङमा घरपझोङ जलवायु सम्मेलन, ४२१ स्थानीय तहका प्रतिनिधि सहभागी

मुस्ताङ,भदौ ३१ । मुस्ताङको घरपझोङ गाउँपालिकाले एक वर्षअघि देखेको जलवायु परिवर्तन सम्मेलन गर्ने सपना पूरा भएको छ। जलवायु परिवर्तनको असर नेपालमा मात्र नभई विश्वभर बढिरहेका बेला हिमाली जिल्ला मुस्ताङमा आयोजना

सुनको मूल्य घट्ने क्रममा ब्रेक: आज प्रतितोला १७ सयले बढ्याे, चाँदी पनि महँगियो

काठमाडौँ,भदौ ३१ । नेपाली बजारमा लगातार घटिरहेकाे सुनचाँदीकाे मूल्य आज बढेकाे छ। हिजाे ताेलामा ०० रूपैयाँले घटेकाे सुन आज प्रतिताेला १ हजार ७ सय रुपैयाँ बढेको हाे। नेपाल सुनचाँदी ब्यवसायी

झापामा धानखेतमा भाले हात्ती मृत फेला

झापा,भदौ ३१ । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीको पहलेधापस्थित धानखेतमा आज बिहान एउटा जङ्गली भाले हात्ती मृत फेला परेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, भदौ ३१ — प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४ बजे बैठक बस्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका

आज देशभर वर्षाको सम्भावना, कोसी र वाग्मतीमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं, भदौ ३१ — देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने

मुगुमा दुई पटक भूकम्पको धक्का

मुगु,भदौ ३१ । मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प

डोना हिमतालको जोखिमले मर्स्याङ्दी तटीय क्षेत्रमा चासो बढ्यो

लमजुङ,भदौ ३१ । मनाङको नासो गाउँपालिका–२ स्थित डोना (थुलागी) हिमतालको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । विगतदेखि जोखिमयुक्त मानिएको हिमतालको अवस्था, क्षेत्रफल र पानीको

भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा

बर्दिया,भदौ ३१- भोटेकोशी बाढीले बर्दिया बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व सकिएको छ । बाढीमा परी पौडेल परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ । नुवाकोटस्थित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ,भदौ ३१- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो