समाचार

दशैंलाई मासुको मूल्य तोक्दै व्यवसायीः खसीको मासु न्यूनतम १३ सय रुपैयाँ

काठमाडौं,असोज ३ । काठमाडौंका मासु व्यवसायीहरुले दशैंमा मासुको मूल्य तोक्ने तयारी गरेका छन् । किसानले तोक्ने मूल्यको आधारमा जिउँदो र तयारी मासुको मूल्य तोक्ने तयारी गरेको नेपाल माछा मासु व्यवसायी

रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा भेटियो

रुकुम ,असोज ३ । रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला परेको छ । आइतवार बेलुका आठबिसकोट नगरपालिका ५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा

यस्तो छ आजको फलफूल र तरकारीको मूल्य

काठमाडौंअसोज ३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आज सोमबार आलु लगायत केही तरकारीको मूल्य बढेको छ भने केहीको मूल्य

आज संविधान दिवस मनाईदै

काठमाडौं,असोज ३ । आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए

संविधान जारी भएको आज ७ बर्ष पुरा, मधेसमा ‘ब्ल्याक आउट’ पहाडमा उत्सव

काठमाडौं, असोज ३ । नेपालको संविधान–२०७२ जारी भएको आज ७ बर्ष पुरा भएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान

समानुपातिकमा २०६४ पछिकालाई सकेसम्म नपठाउने

काठमाडौं, असोज ३ । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार छनोट गर्दा कम्तीमा एउटा क्षेत्र र जिल्ला नछुटाउने नीति लिएको छ। शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीलाई

यी ३ कारण, जसले घरजग्गा कारोबारमा तत्काल सुधार आउन दिँदैनन्, अझै कति महीना रहला मन्दी ?

काठमाडौं,असोज ३ । विगत लामो समयदेखि ओरालो लागेको घरजग्गा कारोबारले भदौमा पनि निरन्तरता पाएको छ । भदौ महीनाभरी ३४ हजार ७०० घरजग्गा किनबेच भएका छन् । साउनमा ३३ हजार घरजग्गा

हात्तीसारमा पनि भेटियो टुकुचा खोला

काठमाडौं,असोज ३ । काठमाडौंकाे हात्तीसार क्षेत्रमा पनि अतिक्रमित टुकुचा खोला भेटिएको छ ।  टुकुचा खाेला मिचेर बनाइएका संरचना भत्काएर उत्खनन् गर्ने क्रममा आइतबार हात्तीसार क्षेत्रमा पनि टुकुचा खोला फेला परेकाे काठमाडाैं

‘जलवायु संकटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

काठमाडौं,असोज ३ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२७)को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्रसंघले विश्वभर