समाचार

राजश्व अनुसन्धानले दु:ख दिएको भन्दै न्युरोडका कपडा व्यवसायी आक्रोशमा

काठमाडौं,चैत १४ । राजश्व अनुसन्धान विभागले विरगञ्ज नाका भएर कपडाको आयात व्यापार गर्दै आएका न्युरोडका व्यवसायीहरुलाई दुख दिएको उनीहरुले बताएका छन् । वीरगञ्ज नाका भएर त्यहाँको भन्सार कार्यालयलाई सामानको सरकारी

नर्भिकले निःशुल्क जनचेतनामूलक कार्यक्रम गर्ने, प्याकेजमा ३० प्रतिशत छुट

काठमाडौं,चैत १४। यसवर्षको विश्व स्वास्थ्य दिवस(वल्र्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ । आउँदो चैत २५ गते

चैत १६ गते सार्वजनिक बिदा

काठमाडौं,चैत १४। कर्णाली प्रदेश सरकारले बिहिबार (चैत १६ गते) सार्वजनिक बिदा दिने भएको छ । राम नवमीको अवसरमा कर्णाली प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा

अर्थमन्त्रीमा डाक्टर महत बन्ने पक्का

काठमाडौं,चैत १४ । अर्थमन्त्रीमा डाक्टर प्रकाशशरण महत महत बन्नेमा पक्का जस्तै भएको दाबी गरिएको छ । अर्थ मन्त्रालय नेपाली कांग्रेसको भागमा पर्ने पक्का भएकाले कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नै

सुनको मूल्य प्रतितोला १ हजारले घट्यो, चाँदीको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १४ । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजारले रुपैयाँले घटेको छ । मंगलबार छापावला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो

चार्टर्ड उडानको अनुमति माग गरेपछि निगमलाई क्यानले सोध्यो स्पष्टीकरण

काठमाडौं,चैत १४। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको

सवारीसाधनको प्रदूषण परीक्षण उपकरणबाट गरिने

काठमाडौं,चैत १४ । खरीद गरिएको झन्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको प्रदूषण जाँच गर्न तयारी अघि बढाएको

महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न

काठमाडौं,चैत १४ । नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुईदिने महिला नेतृत्व शिखर सम्मेलन आठबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ

प्रांगारिक मल कारखानाको तयारीमा खाद्य बैंक

काठमाडौं,चैत १४ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । अग्र्यानिक उत्पादन गरी कृषि वस्तुमा परनिर्भरता घटाउने उद्देश्यले स्थापना गरिएको बैंकले मुलुक पूर्ण रूपमा रासायनिक