समाचार

भिजिट भिसामा खाडी मुलुक पुगेका ५३ हजार नेपाली फर्केनन्

काठमाडौं, भदौ १४। पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्।

‘देश जोगाऔं’ भन्दै राष्ट्रपतिको सक्रियताः सरकारप्रति आक्रोश, निष्पक्ष निर्वाचनप्रति संशय

काठमाडौं, भदौ १४ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणासँगै प्रमुख राजनीतिक दलहरूबीच ध्रुवीकरण बढ्दै गइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छन्। संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै विभिन्न

डेङ्गुका बिरामीले भरिँदै काठमाडौं उपत्यकाका अस्पताल

काठमाडौं, भदौ १४। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा सुवास आचार्यले दिएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी

अटो दुर्घटनामा दुईजनाको मृत्यु, पाँच घाइते

सल्यान,भदौ १४ । सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कालीमाटी गाउँपालिका-१ चुरीकोइराबाट सोही वडाको लक्ष्मीपुर टोटाबाज जाँदै गरेको रा

प्रतिनिधि सभा बैठकमा कसले के भने ?

काठमाडौं,भदौ १४ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखेका छन् । बैठकको शून्य समयमा उनीहरूले निर्वाचनदेखि साझा प्रकाशनसम्मकाे विषय उठाएका छन् ।  सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना

सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन गृहकार्य

काठमाडौं,भदौ १४ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै तामझामका साथ शुरू गरेको सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन गृहकार्य थालिएको छ । योजना कार्यान्वयनको चौथो

जलविद्युत आयोजनाहरुलाई सहजीकरण गर्ने मन्त्री यादवको प्रतिबद्धता

काठमाडौँ,भदौ १४ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गर्ने बताएका छन् । सोमबार मन्त्री यादव तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका पदाधिकारीहरुबीच मन्त्रालयमा भएको

बालेन साहलाई अदालतले दियो यस्तो आदेश

काठमाडौं, भदौ १३ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध परेको अदालतको अवहेलनाबारे परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले

२४ घण्टामा थप २२६ जनामा कोरोना पुष्टि

काठमाडौं,भदौ १३ । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ११ जनाको कोरोना परीक्षण गर्दा २२६ जनामा