समाचार

‘घरबहाल व्यवस्था निर्देशिका’ कार्यान्वयनमा

काठमाडौं,फागुन २३ । काठमाडौं महानगरपालिकाले घरबहाल करलाई व्यवस्थित बनाउन घरबहाल व्यवस्था निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको छ । काठमाडौंमा धेरै घर बहालमा दिने गरिएको तर अधिकांशले घरबहालमा लगाएबापत तिर्नुपर्ने कर नतिरेको

पर्यटक आकर्षित गर्न नेपालमा पनि मनाइयो टमाटरले हानाहान गर्ने पर्व

काठमाडौं,फागुन २२ । स्पेनको प्रमुख पर्व ‘ला टोमाटिना’को झल्को दिन लैनचौरमा गोलभेडा कबड्डी आयोजना गरिएको छ । ५०० किलो भन्दा बढी गोलभेडा प्रयोग भएको उक्त कार्यक्रम ‘ग्लोबल टुरिजम प्रोमोसन काउन्सिल’को आयोजनामा गरिएको

अराजक ढंगले होली खेल्ने २१८ जना पक्राउ

काठमाडौं,फागुन २२ । विगत वर्षहरुको तुलनामा यस वर्षको होली सभ्य र अनुशासित भएको भनिएपनि पर्वका नाममा अराजकता मच्चाउनेहरु आज प्रहरीको पञ्जामा परेका छन् । अराजक र उच्छृङ्खल तवरले होली खेलेको

ओखलढुंगामा वृद्धा दम्पती रुखमा झुन्डिएको अवस्थामा भेटियो

ओखलढुंगा, फागुन २२ । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा

युएईमाथि नेपालको रोमाञ्चक जित, विश्वकप सम्भावना जीवितै

काठमाडौं,फागुन २२ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरक इमिरेट्स (युएई) मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल युएईमाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै नेपालले विश्वकप छनोटको गणितिय

हानिकारक बन्दै होली ! गुणस्तरहिन रङ्गले क्यान्सर र मिर्गौला रोगको खतरा

काठमाडौं,फागुन २२ । फागु अर्थात् होलीको साँस्कृतिक र धार्मिक महत्व जति धेरै महत्वपूर्ण छ, उति नै धेरै यो बेलामा प्रयोग गरिने अबिर तथा रङ्गकै कारण मानव स्वास्थ्यको लागि होली हानिकारक

फागु अर्थात् होली पर्वः अनेकौं शैली, रोचक किंवदन्ती

काठमाडौं,फागुन २२ । होली रङ्ग अबिरको पर्व हो । फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ । त्यसैले यो वियज र उल्लासको पनि पर्व मानिन्छ । फागु, होली जस्ता नामसँगै

हर्षोल्लासका साथ मनाईदैं ‘होली पर्व’

काठमाडौं,फागुन २२ । आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा मनाईन्छ । त्यसको भोलिपल्ट तराई तथा

रंगीन पर्व होली: ‘ब्ल्याक एन्ड ह्वाइट’ भयो ‘ब्यापार’ !

काठमाडौं,फागुन २२ । काठमाडौंको असन बजारलाई यस पटक होलीले खासै छुन सकेन । विगतका वर्षहरूमा वसन्तपुरमा होलीको चीर गाडेदेखि अर्थात होलीको एक हप्ता अगाडिदेखि नै असन, जमल, इन्द्रचोक लगायतका मुख्य