
रुकुम पश्चिम,भदौ १३ । रुकुम पश्चिममा पहिरोले पुरिँदा आमा र छोरीको मृत्यु भएको छ, भने अर्की छोरी घाइते भएकी छन् । आइतबार जाजरकोट भेरी नगरपालिका–१ मैदेकी ३० वर्षीया बालमती राना

काठमाडाैं,भदौ १३ । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले नेकपा एमालेले प्रचण्ड र माधव नेपालसँग मिलेर चुनावमा जाने सम्भावना खारेज भइसकेको बताएका छन् । सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै

ताप्लेजुङ,भदौ १३ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २८ वर्षीय खेमराज बर्देवा रहेका छन् । प्रहरीका

काठमाडौं,भदौ १३ । काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ

काठमाडौं, भदौ १३ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी गर्दा विश्वविद्यालय बन्धक बन्न पुगेको छ । कांग्रेस सभापतिसमेत रहेका

सल्यान,भदौ १२ । सल्यानमा दुई बालिका बलात्कृत भएका छन् । बलात्कारमा बालिका १४ वर्षीया र १७ वर्षीया दुई जना रहेका छन् । दुवै बालिकाहरूमाथि विवाहको प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीको

काठमाडौं,भदौ १३ । हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा

काठमाडौं,भदौ १३ । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन

हेटौँडा,भदौ १२ । हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एककाे ज्यान गएकाे छ । माेटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको हो ।