समाचार

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं,मंसिर २५ । बिहीवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन आज एक हजार रुपैयाँले बढेको हो। बुधवार प्रतितोला २ लाख ५२

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं,मंसिर २५ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही

सिन्धुपाल्चोक ज्यामिरेका बालबालिकाको सीप–शिक्षा : विद्यालयमै डोको–चकटी बुनेर आम्दानी

सिन्धुपाल्चोक,मंसिर २५ । मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित क्यौलेठाना आधारभूत विद्यालयका छात्रछात्रा अब किताबसँगै जीवनोपयोगी सीप पनि सिक्दै आम्दानी लिन थालेका छन्। कक्षा १ देखि ८ सम्मका १०८ विद्यार्थी रहेको विद्यालयले ‘बुक

हिमताल फुट्ने खतरा बढ्दै जाँदा एक करोड ५० लाखभन्दा बढी मानिस जोखिममा

काठमाडौं,मंसिर २५ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण

एनपिएल : लुम्बिनी लायन्स र विराटनगर किङ्सको ‘डु–अर–डाई’ भिडन्त

काठमाडौं,मंसिर २५ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स आमनेसामने हुँदै छन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, मङ्सिर २५ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६५ पैसा र बिक्रीदर १४४ रुपियाँ

गोरखामा प्रधानाध्यापकलाई हेलिकोप्टरमार्फत भावुक बिदाइ

गोरखा,मंसिर २५ । उत्तरी गोरखाको धार्चे–२ रुन्चेतमा मंगलबार असाधारण दृश्य देखियो। गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई करिब ४० वर्षको सेवापछि विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक र स्थानीय अभिभावकले हेलिकोप्टरमार्फत सम्मानसहित बिदाइ

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल

काठमाडौं,मंसिर २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ । सञ्चारिका समूह नेपालले काठमाडौँमा आयोजना गरेको ‘लैङ्गिक हिंसा

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारोन्मुख : शिक्षा प्रमुख रावत

नुवाकोट, मंसिर २४ । लिखु गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शेर सिंह रावतले सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर पछिल्लो समय उल्लेखनीय रूपमा सुधारोन्मुख रहेको बताएका छन्। बुधबार लिखु–६ भट्टथोकस्थित