समाचार

मिथ्या सूचना प्रवाह गर्ने प्रवृत्ति न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन आवश्यक

काठमाडौं,माघ १० । सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘अनलाइन’ र ‘अफलाइन’ माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले सङ्गठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताएका

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं,माघ १० । निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१), अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण

काँग्रेसलाई ठुलो दल बनाउन मधेशबाट उम्मेदवारी दिएँ- सभापति थापा

काठमाडौं,माघ १० । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको सभापति भएपछि मधेशलाई नजोडी नहुने भएकाले आफूले मधेशबाट उम्मेदवार बनेको बताउनु भयो । काठमाडौँमा आयोजना गरिएको सर्लाही-४ का मतदाताहरुसँगको छलफलमा सभापति

विमानस्थलमा आफुलाई सुन तस्करझैँ जाँच गरिएको ओलीको गुनासो

काठमाडौँ, माघ १० — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विमानस्थलमा सुन तस्करझैँ व्यवहार गरिएको गुनासो गर्नुभएको छ। आज पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष

भारी हिमपातले सुदूरपश्चिमका राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

सुदूरपश्चिम — भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पर्ने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बैतडीका नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग

नेकपाबाट सात जना निष्कासित

काठमाडौ,माघ १०- नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक

आज अन्तरराष्ट्रिय शिक्षा दिवस

काठमाडौँ,माघ १०- आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला (अदानचुली),माघ १० – हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान

रामेछापमा निर्वाचन प्रहरी भर्नाको म्याद पुनः थप

रामेछाप,माघ १० — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्तिको समय पुनः थप गरिएको छ। निर्वाचन प्रहरी भर्ना समिति रामेछापले आवेदन