
काठमाडौं,मंसिर २४ । नेकपा एमाले आशन्न अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्नु भएका पार्टी बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू नहुँने बताउनु भएको

काठमाडौं,मंसिर २४ । नेपाल सरकार र जेन-जी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेन-जी पुस्ताका तर्फबाट आन्दोलनमा सहादात

काठमाडौं,मंसिर २४ । नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ । जितका लागि काठमाण्डौँले दिएको ११२ रनको लक्ष्य ६ विकेटको क्षतिमा १४ बल बाँकी रहँदै

नुवाकोट,मंसिर २४ । विदुर नगरपालिका–५, ४ र ६ क्षेत्रलाई जोड्ने गंगटे–आंपघारी चौतारा सडक खण्डमा भइरहेको अस्फाल्ट पिचसहितको सडक स्तरोन्नतिको प्रगतिलाई स्थानीय नेतृत्वले स्थलगत अवलोकन गरेका छन्। नगरप्रमुख राजन श्रेष्ठ, वडा

काठमाडौं,मंसिर २४ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो ३५ वर्षको अनुभवलाई प्राधिकरणको श्रीवृद्धिमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा

नुवाकोट, मंसिर २४ । लिखु गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गर्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा

नुवाकोट,मंसिर २४ । बेलकोटगढी नगरपालिका, रुम टु रिड र रुडेक नेपालको समन्वय तथा सहकार्यमा संचालित एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टुमाइज्ड तालिम मंगलबार सम्पन्न भएको छ। तालिममा नगरअन्तर्गतका विभिन्न विद्यालयबाट ५० जना शिक्षकहरूको

काठमाडौं,मंसिर २३ । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको

काठमाडौँ,मङ्सिर २३ । संयुक्त अरब इमिरेट्स (यूएई) मा यही डिसेम्बर १२ देखि हुने एसिसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले