
श्रीलङ्का,साउन ११ । २० वर्ष मुनीको साफ च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने छ । भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ

काठमाडौं,साउन ११ । पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४५४ कोरोना

काठमाडौं, साउन ११ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । बोर्डले बुधबार बैठक बसी नतिजा सार्वजनिक गरेको हो । परीक्षा गत बैशाख ९ गतेदेखि २०

काठमाडौं, साउन ११ । सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षकले किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलाशा भएको छ । स्टाफ नर्स पढ्दै गरेकी १९ वर्षीया किशोरी बलात्कारको

दाङ,साउन ११। दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि

काठमाडौं,साउन ११ । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहान सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस बीएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि पल्टिएको ललितपुर प्रहरीले जानकारी दिएको छ । बा. ३

काठमाडौं,साउन ११ । नेपाली बजारमा बुधबार सुन तोलामा २ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भएको छ ।

जुम्ला,साउन ११। जुम्लाको गुठीचौर गाउँपालिका-१ मा हालै चौँरी गोठालाहरुले आकाशे ताल पत्ता लगाएका छन् । वडा नं १ मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७०० मिटरको उचाइमा

काठमाडौं,साउन ११ । सरकारले ‘सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना’का लागि करीब रू. १ अर्ब ३७ करोड अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्ले यही साउन ९ गते