समाचार

टोखा नगर १ नम्बर वडाको उदाहरणीय काम, राखियो मन्दिर तथा झरना परिचय बोर्ड

काठमाडौं,साउन ४ । टोखा नगरपालिका वडा नम्बर १ ले उदाहरणीय काम गरेको छ । यस क्षेत्रकै परिचित मन्दिर तथा झरना परिचय गराउने बोर्ड राख्दै वडाले उदाहरणीय काम गरेको हो ।

कपिलवस्तुमा बस र भ्यानले ठक्कर दिँदा दुई जनाको मृत्यु

कपिलवस्तु,साउन ४ । कपिलवस्तुमा सवारी साधनको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक युवा र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बुधबार बुद्धभूमि नगरपालिका

कोरोना अपडेट: एकै दिन ३९१ जना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो

काठमाडौं,साउन ४ । नेपालमा चौथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ । एक महिना अघि १ प्रतिशतभन्दा काम भएको सङ्क्रमणदर बढेर १० प्रतिशत पुगेको छ । स्वास्थ्य तथा

झिमरुक खोलामा डुबेर एक महिलाकाे मृत्यु

प्यूठान,साउन ४ । झिमरुक नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं. ८ गब्दी निवासी अन्दाजी ४० वर्षीया श्याम कुमारी साकी (बाली)को नदिमा डुबेर मृत्यु भएको

एसईई नतिजा आउने सोमबार

काठमाडौं,साउन ४ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने

नुवाकोटको ककनीमा नौलो अभ्यास, घेवामा मदिरा प्रयाेग नगर्नेलाई १० हजार प्रोत्साहन रकम

नुवाकाेट,साउन ४ । नुवाकाेटकाे ककनी गाउँपालिकामा नौलो अभ्यासको थालनी गरिएको छ । ककनीको वडा नम्बर ५ मा तामाङ जातिकाे मृत्यु पछिको संस्कार घेवामा मदिरा प्रयोग नगर्नेलाई १० हजार प्राेत्साहन रकम दिने

कन्टेनरको ठक्करबाट २१ बर्षीय युवकको मृत्यु

बुटवल,साउन ४ । रुपन्देहीमा कन्टेनरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलमा ना ६ ख ४००० नम्बरको कन्टेनरले लु १५ प ९४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल

बाँके र बर्दियामा भारी वर्षा, बाढीको जोखिम

बाँके,साउन ४ । बाँके र बर्दियाका धेरै स्थानहरूमा आज बिहान भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी र खजुरा, बर्दियाका

द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

काठमाडौं, साउन ४ । काठमाडौंं तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा