समाचार

जिप दुर्घटनामा तीन जनाको मृत्यु

दाङ, मंसिर २७। दाङको तुलसीपुरबाट यात्रु लिएर सल्यानको सिमपानीका लागि छुटेको जिप तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनामा

सिन्धुपाल्चोकको जुगल हिमाल रूटमा ‘आइरन पाथ’ निर्माण

सिन्धुपाल्चोक,मंसिर २७ । सिन्धुपाल्चोकको जुगल हिमालको रूटमा आइरन पाथ (फलामको बाटो) निर्माण गरिएको छ । युरोपमा एड्भेन्चर टुरिजमको रूपमा प्रसिद्ध आइरन पाथ नेपालमा पहिलोपटक निर्माण भएको हो । पर्यटन विभागको

पर्यटन काज बिदा अविलम्ब कार्यान्वयन गर्न हानको माग

काठमाडौं,मंसिर २७ । सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न होटेल एसोसिएसन नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावित पर्यटन तथा होटेल

अर्थतन्त्रलाई चलायमान बनाउन महासंघ बृहत् सम्मेलन गर्दै

काठमाडौं,मंसिर २७ । कोरोना महामारीपछिको अर्थतन्त्रलाई लक्षित गर्दै काठमाडौंमा कोभिडपश्चात्को नवउत्थान विषयक सम्मेलन हुने भएको छ । उक्त सम्मेलन आगामी बुधवार नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा  हुन लागेको हो ।

धितोपत्र बजार साम्राज्यवादको विकसित रूप हो : प्रचण्ड

काठमाडौं,मंसिर २७ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धितोपत्र बजारलाई साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका छन् । शेयरबजारमा चरम निराशा आएर लगानीकर्ताको सम्पत्ति घटिरहेका बेला

ऊर्जा कूटनीति नै निर्णायक कूटनीति हो : ऊर्जामन्त्री भुसाल

काठमाडौं,मंसिर २७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा कूटनीति नै निर्णायक कूटनीति भएको बताएकी छन् । भारतसँगको कूटनीति पक्षलाई ऊर्जासँग बढी जोड्न भारतका लागि नेपाली राजदूतलाई पनि सोहीअनुसार

घरजग्गा कारोबार अझै अस्तव्यस्त

काठमाडौं,मंसिर २७ । घरजग्गा कारोबार अझै अस्तव्यस्त देखिएको छ । त्यस्तो कारोबारलाई डिजिटल गराई कडा रूपमा नियमन गर्न नसक्दा सरकारले ठूलो राजस्व पनि गुमाइरहेको छ । सरकारी निकायबाट विभिन्न समयमा

एमालेले तोक्यो ७ प्रदेशका इन्चार्ज, कुन प्रदेशमा को ?

काठमाडौँ,मंसिर २६ । नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए । प्रदेश १ को इन्चार्जमा

बुटवलमा ५० करोड लगानीमा खुल्यो बुटिक होटल

बुटवल,मंसिर २६ । पश्चिम नेपालकै मूख्य आर्थिक तथा पर्यटकीय केन्द्र बुटवलमा यस क्षेत्रकै पहिलो बुटिक होटल सञ्चालनमा आएको छ । करिब ५० करोड लगानीमा ड्रिम इन्टरनेशनल होटेल सञ्चालनमा आएको हो ।