समाचार

कोरोना अपडेट: थप १ हजार ९ सय ५७ जनामा संक्रमण

काठमाडौँ, माघ २५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ६११ पुगेको

दाङमा ७ केजी बढी चरेससहित रुकुम पूर्वका दुई जना पक्राउ

दाङ,माघ २५ । दाङमा प्रहरीले ७ केजी बढी लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले घोराहीबाट दुई जनालाई पक्राउ

कमल थापाद्वारा राप्रपा परित्याग गरेकाे घाेषणा

काठमाडौ,माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ ।  आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा

बाघको आक्रमणबाट गैँडाको ज्यान गयो

काठमाडौं,माघ २५ । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ । बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी

मल कारखानाको प्रस्ताव बनाउन बोर्डलाई आग्रह

काठमाडौं, माघ २५ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह गरेको छ । मल कारखाना स्थापना

द्रुत मार्गः सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत

काठमाडौं, माघ २५। निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल (हाई ब्रिज)को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग

हिन्दूवादी दल खोल्दै कमल थापा

काठमाडौं, माघ २५। १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वागतयोग्य: एमाले

काठमाडौं, माघ २५। सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय संगठन

३ अर्बसम्मको ठेक्का नेपाली निर्माण व्यवसायीले पाउने

काठमाडौं,माघ २५ । नेपाली निर्माण व्यवसायीले अब रू. ३ अर्बसम्ममा ठेक्का लिन पाउने भएका छन् । रू. १ अर्बको ठेक्का सिलिङ बढाएर सरकारले रू. ३ अर्ब पुर्‍याएको हो । सोमवार