समाचार

कोरोना अपडेट: थप १८१ कोरोना संक्रमित, २८९ डिस्चार्ज

काठमाडौं,पुस ४ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ७२ जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएको मध्ये १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

बालुवाटार बैठक : तीन नेताले पाए एमसिसी सम्झौता अध्ययन गर्ने जिम्मा

काठमाडौं,पुस ४ । आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ। सो बैठकले एमसिसी सम्झौताबारे अध्ययन गरी सुझाब दिने जिम्मा सत्तारुढ तीन दलका तीन नेतालाई दिइएको छ।  आइतबार प्रधानमन्त्रीको सरकारीनिवास

सिन्धुलीमा सवारी दुर्घटना बढ्दै, पाँच महिनामा १३ जनाको मृत्यु

सिन्धुली,पुस ४ । गत २८ मंसिरमा सिन्धुलीमा सुमोले ठक्कर दिँदा माेटसाइकल चालकको मृत्यु भयो । विपी राजमार्गस्थित सुनकोशी गाउँपालिका-१ दुम्जामा रामेछापबाट काठमाडौँ जाँदै गरेको मोटसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको टाटा

काङ्ग्रेसको केन्द्रिय सदस्य खुलामा तीन हजार मत गणना हुँदा डा. कोइराला सबैभन्दा अगाडी

काठमाडौं,पुस ४ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना चलिरहेको छ । अहिलेसम्म २ हजार ९ सय ९३ मत गणना सकिएको छ । पछिल्लो

फरार अभियुक्त खोज्दै अर्घाखाँची प्रहरी

अर्घाखाँची,पुस ४ । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई अर्घाखाँची प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना

संरक्षित पंक्षीसहित मुगुमा एक जना पक्राउ

मुगु,पुस ४ । जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो ।

सहिद दुर्गा तिवारी स्मृति व्याडमिन्टन प्रतियोगीताको उपाधी मगर र ठकुरीलाई

देवदह, पुस ४ । सहिद दुर्गा तिवारी स्मृति दोश्रो जुनिएर सि लेबल ब्याडमिन्टन प्रतियोगितामा पाल्पाका तुल्सी पाँडे मगर र राजेन्द्र ठकुरीको जोडी च्याम्पियन भएको छ । जन जागरण युवा क्लब

आज नेवार समुदायले ज्यापू दिवस तथा यःमरी पर्व मनाउँदै

काठमाडौं, पुस ४ । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछ । आजको पूर्णिमालाई धान्य

दलहरूलाई सर्वोच्चको परमादेशः कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य

काठमाडौं, पुस ४ । सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३