समाचार

कर्जाको जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं,जेठ १५ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्जा जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त संस्थाका कर्जा विभागमा कार्यरत कर्मचारीका लागि कर्जा व्यवस्थापन

बूढानीलकण्ठमा देक्काइदो ओनसेन रिसोर्ट सञ्चालनमा

काठमाडौं,जेठ १५ । काठमाडौंको बूढानीलकण्ठमा देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) सञ्चालनमा आएको छ । होक्काइदो नेपाल बिजनेस गू्रप (एचएनबीजी)ले बूढानीलकण्ठ स्कुलको उत्तरपश्चिममा उक्त रिसोर्ट सञ्चालनमा ल्याएको हो । करीब

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसला अध्ययन गरेर निर्णय लिन्छौं : प्रधानमन्त्री

काठमाडौं,जेठ १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तरराष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको फैसला अध्ययन गरेर आवश्यक निर्णय लिने बताउनुभएको छ । उहाँले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा सांसदहरुले

सीमितको पहुँचमा बैंक कर्जा

साढे ४ प्रतिशत ग्राहकलाई मात्रै ऋण काठमाडौं,जेठ १५ । बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाका ग्राहकबीच ठूलो असन्तुलन पाइएको छ । बैंकमा खाता खोली कारोबार गर्ने सर्वसाधारणको संख्या उत्साहजनक

स्रोतको दबाबबीच आज बजेट आउँदै

काठमाडौं,जेठ १५ । आगामी आर्थिक वर्ष (आव) २०७९/८० का लागि सरकारले आइतवार (आज) बजेट ल्याउँदै छ । स्रोत सन्तुलनको दबाबबीच चालू आवको भन्दा केही आकार बढाएर बजेट सार्वजनिक गर्न लागेको

आइतबार दिउँसो ४ बजे बजेट भाषण

काठमाडौं,जेठ १४ । आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

बारा,जेठ १४ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठक्कर ठोक्किँदा दुर्घटना भएको छ । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी समेत भएको प्रहरीले जनाएको छ । तार सर्ट

नुवाकोटमा एक युवक मृत भेटिए

नुवाकोट,जेठ १४ ।  जिल्लामा एक युवक मृत फेला परेका छन् । जिल्लाको विदुर नगरपालिका–९ खड्का थोकमा एक युवक मृतावस्थामा भेटिएको प्रहरीले जनाए छन्। मृत भेटिएका युवक सोही ठाउँ बस्ने वर्ष

वृद्धाभत्ताबारे प्रधानमन्त्रीको इच्छा पूरा हुँदै, कार्यक्रमहरु छरेर तयार भयो बजेट

काठमाडौं,जेठ १४ । आगामी आर्थिक वर्षको बजेट भोलि संयुक्त सदनमा सार्वजनिक हुँदै छ ।  संघीय सरकारले संविधानमा भएको व्यवस्थाअनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्न लागेको हो।  अर्थमन्त्री जनार्दन शर्माले