
नुवाकोट,मंसिर १ । यही मङ्सिर ४ गते हुने आमनिर्वाचनमार्फत नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नतिजा आफ्नो पक्षमा आउने अजुर्ननरसिंह केसीको विश्वास रहेको छ । निर्वाचनको प्रतिस्पर्धामा जित र हारको

एजेन्सी, मंसिर १ । बुधबार इरानको दक्षिणपश्चिमी सहर इजिहमा मोटरसाइकलमा सवार आक्रमणकारीले गोली चलाएको थियो। आक्रमणमा ५ जनाको मृत्यु भएको थियो । समाचार एजेन्सी इरनाका अनुसार गोलीबारीमा एक प्रहरीसहित १०

काठमाडौं, मंसिर १ । निर्वाचन आयोगले होटेलको खाना खर्चको बिल उपलब्ध गराउन नेकपा माओवादी केन्द्र चितवनलाई निर्देशन दिएको छ । होटल रोयल सेन्चुरी, चितवन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

काठमाडौं,मंसिर १ । काठमाडौंको टोखा नगरपालिकामा ७१ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । टोखा नगरपालिकाका विभिन्न वडाका काँग्रेस र माओवादीमा आबद्ध तथा स्वतन्त्र रहेका ७१ जना युवाहरु विकेश

काठमाडौं,मंसिर १ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य

काठमाडौँ,मङ्सिर १ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान

काठमाडौं,मंसिर १ । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले विहीवारको लागि ताेकेकाे विदेशी मुद्राको विनिमयदर अनुसार आज मूल्य बढेको हो । आज १ अमेरिकी डलरको खरिददर

काठमाडौं,मंसिर १ । अन्तत : नेपालीहरूले विश्वकप हेर्न अतिरिक्त रकम खर्चिनुपर्ने भएको छ । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन

काभ्रेपलाञ्चोक,मंसिर १ । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई