
रौतहट,जेठ १० । रौतहटका पत्रकार फणी महत ब्रेन ट्युमरबाट पीडित भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको अहिले काठमाडाैंस्थित अन्नपूर्ण न्युराे अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले

चितवन!जेठ १०। भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो

प्युठान,जेठ १० । प्युठानको नौवहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले विधुत महसुल पालिकाले नै तिरिदिने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले पालिका भित्रका २० युनिटभन्दा कम बिजुली

चितवन,जेठ् १० । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । माओवादी केन्द्रकी अध्यक्ष

काठमाडौं, जेठ १० । आइतबार र सोमबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि स्थिर रहेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९७ हजार

काठमाडौं, जेठ १० । आउँदो मनसुनमा नेपालमा प्राकृतिक बिपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा

चितवन, जेठ १० । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका

काठमाडौं,जेठ १० । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याइउने तयारीमा सरकार रहेको बताएकी छन् । राजधानीमा सोमवार आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उनले विद्युत्

काठमाडौं,जेठ १० । सरकारले विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण लिन वार्ता समिति बनाएको छ । हालैको मन्त्रिपरिषद् बैठकले यातायात तथा व्यापार क्षेत्र वृद्धिका लागि ऋण सहायता लिन अर्थ मन्त्रालयका