समाचार

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौं, कार्तिक १९ । जनता समाजवादी पार्टी, नेपालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले सो घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिन्छ : ओली

काठमाडौं,कार्तिक १९ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिने बताएका छन् । शुक्रबार बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो

गुल्मीका व्यवसायीहरुले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाए

गुल्मी,कात्तिक १९ । बैंकलाई ज्ञापनपत्र बुझाएका छन् । बैंकहरुले मनलाग्दी ब्याज बढाएको र उद्योगी व्यवसायीहरु पलायन हुने बाध्यात्मक अवस्था आउन लागेको भन्दै गुल्मी उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंक लाइ

गोकर्ण विष्टको प्रक्षेपणः चुनावपछि नेकपा एसको खुद्रा पसल बन्द हुन्छ, राजनीतिक भविस्य सकिन्छ

रुपन्देही,कात्तिक १९ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले आगामी निर्वाचनपछि नेकपा एसको राजनीतिक भविश्य सकिने ठोकुवा गरेका छन् । ’त्यो पार्टी राष्ट्रियताको सवालमामा स्खलित भएर नागरिकता विधेयकलगाएत मुद्दामा

निर्वाचनका कारण पालिकामा विकास ठप्प

काठमाडौं, कात्तिक १९ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहानामा स्थानीय तहमा विकास निर्माणका योजना सुरु हुन सकेका छैनन्। स्थानीय तहमा आर्थिक वर्ष सुरु भएको चार महिना

९० जना वैज्ञानिकको सम्मेलनले भन्यो- ‘नेपालमा सुरक्षित शहरीकरणका लागि नीतिगत हस्तक्षेप जरुरी

काठमाडौं,कात्तिक १९ । विज्ञहरुले सुरक्षित शरणीकरण र विपद्मैत्री मानव विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् ।  विकासका नाममा हुने अव्यवस्थित शहरीकरण र तिनले भविष्यमा निम्त्याउनसक्ने विपद् न्युनिकरणका लागि

नुवाकोटमा हरिवोधनी एकादशी: बाजागाजासहित बेहुली झैँ ल्याइएका फूलको डोली तारिए

नुवाकोट,कात्तिक १८ । धार्मिक, पौराणिक र ऐतिहासिक महत्व बोकेको शिवपुरी गाउँपालिका र पन्चकन्या गाउँपालिकाको सीमाक्षेत्रको पुण्यभूमि त्रिवेणी धाममा हरिवोधनी एकादशीको अवसरमा स्थानीयको भीड लाग्यो।वैदिक विधिअनुसार बाजागाजा र भजनकीर्तनसहित फूलको डोली

कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण

काठमाडौं,कात्तिक १८ । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले

दार्चुलामा उर्लियो जनसागर, भारतद्वारा मिचिएको जमिन फिर्ता ल्याएरै छाड्ने ओलीको अठोट

दार्चुला,कार्तिक १८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा मिचिएको कालापानी क्षेत्रको नेपाली भू–भाग फिर्ता ल्याउने काम राष्ट्रिय अभिभाराका रुपमा रहेको बताएका छन् । शुक्रबार दार्चुलामा आयोजित विशाल