समाचार

हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने

एएफपी,जेठ ९ । चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो । चीनले

कोरोना अपडेट: थप आठ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,जेठ ९ । पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण

दुःखको आँसु लिएर आउनेलाई खुसीको आँसु दिएर पठाउनेछौं : नगर प्रमुख खान

भैरहवा,जेठ ९। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले नगरपालिकामा दुःखको आँसु लिएर आउने नागरिकलाई खुसीको आंसु दिएर पठाउने आफ्नो लक्ष्य भएको बताएका छन् । उनले नगरवासीको आशा र

मन्त्रिपरिषद् बैठक : यस्ता छन् महत्वपूर्ण निर्णयहरु

काठमाडौं,जेठ ९ । सरकारले स्थानीय तहको निर्वाचन एकैचरणमा सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दलहरूलाई धन्यवाद दिएको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै

टोखा नगर वडा नम्बर १ झोरका जनप्रतिनिधिद्वारा पदभार ग्रहण

काठमाडौं, जेठ ९ । टोखा नगरपालिका वडा नम्बर १ झोरका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । हालै निर्वाचित वडाका १ का अध्यक्ष रमेश लामिछानेसहितको टोलीले पदभार ग्रहण गरेका हुन् ।

पाल्पामा एमाले ६, कांग्रेस तीन र माओवादी एक पालिकामा विजय

पाल्पा,जेठ का १० स्थानीय तहहरू मध्ये ६ पालिकामा नेकपा एमाले विजयी भएकाे छ । जिल्लाकाे ३ पालिका प्रमुखमा नेपाली कांग्रेस र एक पालिका प्रमुखमा नेकपा माओवादि जितेकाे छ भने नेकपा

संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

काठमाडौं, जेठ ९। स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा

समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य

काठमाडौं, जेठ ९ । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा रहिरहँदा कतिपय जिल्लामा प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्र नै शून्य अवस्थामा पुगेका छन् । हालसम्मको चुनावी

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

काठमाडौं,जेठ ९ । घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्न सक्ने नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले औंल्याएको छ । बैंकले बिहीवार सार्वजनिक गरेको वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनमा पछिल्ला महीनामा आयातमा