
काठमाडौं,जेठ ९ । नेपाल विद्युत् प्राधिकरण पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने निर्णयबाट तत्काललाई पछि हटेको छ । प्राधिकरणले दुईओटा पम्प स्टोरेज आयोजना बनाउने प्रक्रिया अघि बढाइसकेको थियो । अहिले आएर

काठमाडौं,जेठ ९ । सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो समयमै १३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न सफल भएको छ । वातारणमैत्री सवारीसाधनको प्रयोग बढाउँदै

काठमाडौं,जेठ ९ । काठमाडौं महानगरपालिका वडा नं. २५ मा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेश डंगोल निर्वाचित निर्वाचित भएका छन् । डंगोलले ९१३

काठमाडौं,जेठ ९ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा करीब १ दर्जन उम्मेदवारहरू स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी भएका छन् । राजनीतिक दलहरूको चुनाव चिन्ह निर्वाचन आयोगमा दर्ता गर्दै

काठमाडौं,जेठ ८ । पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँले वृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

काठमाडौं,जेठ ८ । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,जेठ ८ । सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको

नेपालगञ्ज,जेठ् ८ । बाँकेको सात वटा पालिका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ खुवाएका हुन । एकै पटक पाँच वटा पालिका प्रमुखहरुलाई

नुवाकोट,जेठ ८ । जिल्लाको ८८ वडामध्ये दुई वडामा महिला उम्मेदवार निर्वाचित भएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका–३ मा माओवादी केन्द्रकी